Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

बजार अनुगमन प्रभावकारी बनाउछौ – प्रजिअ केसी

  • ७ वर्ष अगाडि

कास्कीका प्रमुख जिल्ला अधिकारी रमेश के.सी. ले बजार अनुगमनलाई प्रभावकारी बनाउने बताएका छन्। कास्कीमा सरुवा भई आएका प्रमुख जिल्ला अधिकारी केसीले कास्कीका पत्रकारसँग  भेटघाट गर्दै नेपालीहरुको महान पर्व विजया दशमी लगायतका चार्डहरु नजिकीदै गर्दा बजारमा अनियमितता हुने सम्भावना भएकोले बजार अनुगमनलाई प्रभावकारी बनाउने बताएका हुन्।

बजार अनुगमन गर्दा स्थानिय सरकार पोखरा महानगरपालिका, प्रदेश सरकारसंगको सहकार्यमा बजार अनुगमनलाई प्रभावकारी ढंगबाट अघि बढाउने योजना भएको प्रमुख जिल्ला अधिकारी केसीले बताए । उनले भने “स्थानिय तहको प्रमुखको संयोजकत्वमा बजार अनुगमन बनाउने नियम आए पनि कानुन कार्यान्वयन गराउने हाम्रो निकाय भएको हुनाले बजार अनुगमनलाई सवै निकायसंगको सहकार्यमा प्रभावकारी बनाइन्छ ।”
कास्कीको शान्ति सुरक्षा कायम गर्न आफ्नो तर्फबाट सक्दो लाग्ने उनले जनाए । पोखरामा चौबिसै घण्टा खुल्ला गर्ने बिषयमा सरोकारवाला निकायसंगको छलफल पछि के गर्न सकिन्छ त्यस बिषयमा निर्कोल गर्ने सिडिओ के.सी.ले बताए । स्थानिय र प्रदेश सरकारको कार्यक्रम कान्वयन गराउन पनि आफुहरुले आवश्यक शान्ति सुरक्षा दिन तयार रहेको उनले जनाए ।

कास्कीका प्रहरी प्रमुख एस.पी. दानबहादुर कार्कीले पर्यटकहरुको नाममा कसैले बेहोस हुने गरी मादक पदार्थ खुलाएमा, होटलमा बस्ने पर्यटकहरुको अध्यावधिक नगरेमा, पर्यटकलाई दुःख दिएमा, पर्यटकलाई तानातान गरेमा उनीहरु उपर कारवाही गर्ने चेतावनी दिएकाछन्। पोखरामा चौबिसै घण्टा खुल्ला गर्ने बिषयमा शान्ति सुरक्षाको बिषय भन्दा व्यवसायीहरुले व्यवसायिक मर्यादामा आवश्यक मापदण्ड पुरा गरी व्यवसाय संचालन गर्नुपर्ने एस.पी. कार्कीको भनाई थियो । उनले भने “ पर्यटकहरुलाई रातिको समयमा हिडडुल गर्न आवश्यक ठाउँहरुमा सीसी क्यामरा सहितको सोलार एवं बत्तीको ब्याबस्था गर्नुपर्यो, महिला तथा पुरुष सुरक्षाकर्मी राख्नुहोस, रातिको समयमा ध्वनी प्रदुषणलाई न्यूनिकरण गर्न साउण्ड प्रुफको ब्यबस्था गर्नुपर्यो । ”

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

प्रबुद्ध युवा समुहको अध्यक्षमा रोहित सुनार

चौथो जेसिज कपको उपाधी उचाल्दै बिजेता बनेको गह्ते युवा क्लव। तश्विर सुजन रेग्मी

चौथो जेसिज कपको उपाधी गहते युवा क्लबलाई

सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यमलाई दिने निर्णय सरकारलाई फिर्ता लिन माग

चौँथो जेसीज कप : सेमीफाइनल समिकरण पूरा

ग्रेस बागलुङको शिक्षा मेला

‘घरघर र विद्यालयमा उद्यम फैलाऊँ, गरिबीलाई शुन्य बनाऊँ’

ताजा समाचार

प्रबुद्ध युवा समुहको अध्यक्षमा रोहित सुनार
प्रबुद्ध युवा समुहको अध्यक्षमा रोहित सुनार
चौथो जेसिज कपको उपाधी गहते युवा क्लबलाई
चौथो जेसिज कपको उपाधी गहते युवा क्लबलाई
सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यमलाई दिने निर्णय सरकारलाई फिर्ता लिन माग
सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यमलाई दिने निर्णय सरकारलाई फिर्ता लिन माग
जेसीज कप: उपाधिका लागि बागलुङ सुधार केन्द्र र गहते युवा क्लब भीड्ने
जेसीज कप: उपाधिका लागि बागलुङ सुधार केन्द्र र गहते युवा क्लब भीड्ने
चौँथो जेसीज कप : सेमीफाइनल समिकरण पूरा
चौँथो जेसीज कप : सेमीफाइनल समिकरण पूरा

ट्रेन्डिङ

‘घरघर र विद्यालयमा उद्यम फैलाऊँ, गरिबीलाई शुन्य बनाऊँ’

अन्य क्याम्पस भन्दा यो क्याम्पस अब्बल छ : खडक केसी

बागलुङमा ५८ प्रतिशत नागरिक स्वास्थ्य विमामा आवद्ध

जेसीज कप: उपाधिका लागि बागलुङ सुधार केन्द्र र गहते युवा क्लब भीड्ने

प्रबुद्ध युवा समुहको अध्यक्षमा रोहित सुनार

ग्रेस बागलुङको शिक्षा मेला

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com