Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

नयाँ घरमा वस्ने सपना अधुरै

  • ७ वर्ष अगाडि

तनहुँ, असाेज २ गते । भुकम्प गएको चार वर्ष विति सक्दापनि तनहुँको जोखिम वर्गका लाभग्राहीको घर बन्न सकेको छैनन । भुकम्पले घरबास नै उठाएपछि सरकारले दिने राहतको आशामा घर बनाउने सपना सजाएका उनीहरुको नयाँ घरमा बस्ने सपना पुरा हुन सकेको छैन । 

अति जोखिम वर्गका लाभग्राहीमा एकल महिला, बृद्धा, अशक्त, अपाङ्ग पर्छन् । भुकम्पबाट प्रभावित अहिले अन्यौलमा रहेका छन् । जिल्ला आयोजना कार्यान्वयन इकाइ (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार)का सूचना अधिकारी सुर्यप्रसाद शर्माले जिल्लामा पाँच सय ५४ जना जोखिम वर्गका लाभग्राहीको घर बन्न नसकेको जानकारी दिनुभयो ।

गोरखा, लमजुङ लगायतका जिल्लामा विभिन्न गैर सरकारी संस्थाहरुले मद्धत गरेर घर बनाईदिने गरेपनि तनहुँमा बन्न नसेको उहाँ बताउनुहुन्छ । नेपाल सरकारबाट भुकम्पबाट अति प्रभावित जिल्लामा तनहुँ नपरेकोले त्यस्ता लाभग्राहीलाई मद्धत गरिदिने गैरसरकारी संस्था आउन नसकेको इकाईले जनाएको छ ।

स्थानीय पालिकासँग समन्वय गरी उनीहरु घर बनाउन पहल कदमी भईरहेको सूचना अधिकारी शर्मा बताउनुहुन्छ । भुकम्प पिडितको नामावलीमा आफ्नो नाम समावेश भएपछि लडेको घर बन्ने आशा पालेको शुक्लागण्डकी नगरपालिका–३ बन्ेकवाका पुड्कबहादुर विकको घर अझै सम्पन्न हुन सकेको छैन ।

समस्या बारेमा कसैले बुभ्mन नसक्दा घर बन्न नसक्दा टहरामै बस्न बाध्य भएको विक बताउनुहुन्छ । ‘कसैसँग पैसा छैन, कतिपयको रकम भएरपनि हेरचाह गरिदिने, पसलबाट किनेर ल्याईदिने मान्छे छैनन्, मनुमाया आले भन्नुहुन्छ, मद्धत गर्ने नहुँदा उनिहरुको नयाँ घरमा बस्ने सपना अधुरो नै छ ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

बागलुङमा पनि मनाईयो २१३ औँ भानु जयन्ती

कालिकामा चित्रकला कार्यशाला

जनस्वास्थ्य कार्यालय बागलुङको भौतिक प्रगति ९० प्रतिशत

ढाका उद्योग मार्फत आत्मनिर्भर बन्दै तमानखोलाका महिला

बागलुङ नगरपालिका भित्रका बालबालिकामा कुपोषण र रक्तअल्पताको समस्या

बागलुङ रेडक्रसको ३६ औं साधारण सभा सकियाे

ताजा समाचार

बागलुङ ट्राफिकले उठायो पछिल्लो तीन वर्षमै सबैभन्दा कम राजस्व
बागलुङ ट्राफिकले उठायो पछिल्लो तीन वर्षमै सबैभन्दा कम राजस्व
बागलुङमा पनि मनाईयो २१३ औँ भानु जयन्ती
बागलुङमा पनि मनाईयो २१३ औँ भानु जयन्ती
कालिकामा चित्रकला कार्यशाला
कालिकामा चित्रकला कार्यशाला
परिसुचन पत्रीकाको स्थापनामा फुटसल प्रतियोगिता
परिसुचन पत्रीकाको स्थापनामा फुटसल प्रतियोगिता
जनस्वास्थ्य कार्यालय बागलुङको भौतिक प्रगति ९० प्रतिशत
जनस्वास्थ्य कार्यालय बागलुङको भौतिक प्रगति ९० प्रतिशत

ट्रेन्डिङ

बागलुङमा पनि मनाईयो २१३ औँ भानु जयन्ती

कालिकामा चित्रकला कार्यशाला

बागलुङ ट्राफिकले उठायो पछिल्लो तीन वर्षमै सबैभन्दा कम राजस्व

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com