Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

कोरोना भाइरसको प्रयोगशाला परीक्षण सम्बन्धी ८ जिज्ञासा र उत्तर

  • ६ वर्ष अगाडि

१. नोवल केरोना भाइरसको परीक्षण कुन ठाँउमा गरिन्छ?
यो भाइरसको परीक्षण राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु काठमाडौंमा गरिन्छ।

२. शंकास्पदका लागि जनस्वास्थ्य प्रयोगशालामा नमुना संकलन गर्ने व्यवस्था छ कि छैन?
शंकास्पद बिरामीलाई आइसोलेसनमा राख्नुपर्ने भएकाले नमुना सम्बन्धित अस्पतालले संकलन गरेर मात्र जनस्वास्थ्य प्रयोगशालामा पठाउनु पर्ने छ। शंकास्पद व्यक्ति सिधै जनस्वास्थ्य प्रयोगशालामा जान मिल्दैन।

३. संकलन गरिएको नमुना कुन विधि अपनाई जनस्वास्थ्य प्रयोगशालामा पठाउन सकिन्छ?
भाइरल ट्रान्सपोर्ट मिडिया (भिटिएम)मा संकलन गरिएको नमुनालाई ट्रिपल प्याक गरि कोल्ड चेन मेन्टेन (२ देखि ८ डिग्री सेल्सियस) गरेर जनस्वास्थ्य प्रयोगशालामा पठाउनु पर्नेछ।

४. नोवल कोरोना भाइरस परीक्षण गर्नका लागि कति पैसा लाग्छ?
हाललाई यो परीक्षण जनस्वास्थ्य प्रयोगशालामा निशुल्क गरिनछ।

५. के यो नोवल कोरोना भाइरस परीक्षण सबैले गराउन पाउँछन्?
डाक्टरको परामर्शपछि मात्र यो परीक्षण गराउन सकिन्छ।

६. कोरोना भाइरस परीक्षणको लागि कुन कुन नमुना संकलन गरिन्छ?
यस परीक्षणका लागि घाँटीको र्याल, सिँगान आदी नमुना संकलन गरिन्छ।

७. नोवल कोरोना भाइरसको परीक्षणका लागि नमुना संकलन कति बजेसम्म गरिन्छ?
अस्पतालहरुले भिटिएममा संकलन गरेको नमुनालाई ट्रिपल प्याक गरि कोल्ड चेन मेन्टेन गरेर पठाएको खण्डमा २४ सै घन्टा जनस्वास्थ्य प्रयोगशालामा नमुना संकलन गरिनछ।

८. नोवल कोरोना भाइरसको परीक्षण रिपोर्ट आउन कति समय लाग्छ र कुन ठाँउबाट लिन सकिन्छ?
यो भाइरसको परीक्षण रिपोर्ट आउन २४ देखि ४८ घन्टाको समय लाग्छ। लिखित रिपोर्ट जनस्वास्थ्य प्रयोगशालाबाट लिन सकिने छ।

– राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

स्वास्थ्य प्रवद्र्दन सम्बन्धी सञ्चार तथा पैरवी र स्वास्थ्य प्रवद्र्दन कार्यक्रम कार्यक्रम सम्पन्न

बागलुङमा दुई सय बढि एचआइभी संक्रमित

बागलुङमा दुई हजार बढि बालबालिकालाई एचपिभि खोप लगाइने

बागलुङमा सेतो रगत उत्पादन सुरु

प्रेस सेन्टरको स्थापना दिवसमा स्वास्थ्य परिक्षण

बागलुङ जिल्ला पूर्णखोप सुनिश्चित घोषणा

ताजा समाचार

बागलुङ ट्राफिकले उठायो पछिल्लो तीन वर्षमै सबैभन्दा कम राजस्व
बागलुङ ट्राफिकले उठायो पछिल्लो तीन वर्षमै सबैभन्दा कम राजस्व
बागलुङमा पनि मनाईयो २१३ औँ भानु जयन्ती
बागलुङमा पनि मनाईयो २१३ औँ भानु जयन्ती
कालिकामा चित्रकला कार्यशाला
कालिकामा चित्रकला कार्यशाला
परिसुचन पत्रीकाको स्थापनामा फुटसल प्रतियोगिता
परिसुचन पत्रीकाको स्थापनामा फुटसल प्रतियोगिता
जनस्वास्थ्य कार्यालय बागलुङको भौतिक प्रगति ९० प्रतिशत
जनस्वास्थ्य कार्यालय बागलुङको भौतिक प्रगति ९० प्रतिशत

ट्रेन्डिङ

बागलुङमा पनि मनाईयो २१३ औँ भानु जयन्ती

कालिकामा चित्रकला कार्यशाला

बागलुङ ट्राफिकले उठायो पछिल्लो तीन वर्षमै सबैभन्दा कम राजस्व

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com