Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

नेपालमा थप १४७ जनामा कोरोना संक्रमण

  • ३ वर्ष अगाडि

काठमाडौं । पछिल्लो २४ घन्टामा नेपालमा थप १४७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।

२४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्।

आज थपिएका सहित नेपालमा संक्रमितको संख्या १८ हजार २ सय ४१ जना पुगेको छ।

बिहीबार थप १५६ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसहित नेपालमा हालसम्म १२ हजार ८ सय ४० जना उपचारपछि निको भएका छन्।

पछिल्लो २४ घन्टामा ३ हजार ४ सय ८१ पिसिआर परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।

नेपालमा हालसम्म ४३ जना संक्रमितको मृत्यु भएको छ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीले कालिका भगवती मन्दिरमा पूजा अर्चना

राष्ट्रिय शक्ति अरूबाट होइन नेपाली जनताको बिचबाट निस्किनु पर्दछ ः केपी ओली

नवविवाहित जोडीलाई बुद्ध एयरको टिकट उपहार   

पुसदेखि मुर्रा राँगाको वीर्य संकलन गरिने

संकल्प यात्राको समूहलाई स्वागत गर्न गण्डकी प्रदेशका नेता पातीहाल्नेमा

भेरी बबई डाइभर्सन पुगेर ओलीले सम्झिए मनमोहन

ताजा समाचार

उत्कृष्ट ¥याली प्रदर्शनमा : विद्यामन्दिर मा वि प्रथम
उत्कृष्ट ¥याली प्रदर्शनमा : विद्यामन्दिर मा वि प्रथम
बागलुङमा राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु
बागलुङमा राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु
पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीले कालिका भगवती मन्दिरमा पूजा अर्चना
पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीले कालिका भगवती मन्दिरमा पूजा अर्चना
राष्ट्रिय शक्ति अरूबाट होइन नेपाली जनताको बिचबाट निस्किनु पर्दछ ः केपी ओली
राष्ट्रिय शक्ति अरूबाट होइन नेपाली जनताको बिचबाट निस्किनु पर्दछ ः केपी ओली
नवविवाहित जोडीलाई बुद्ध एयरको टिकट उपहार   
नवविवाहित जोडीलाई बुद्ध एयरको टिकट उपहार   

ट्रेन्डिङ

कोदालो प्रहार गरी भतिजले गरे काकाको हत्या

संकल्प यात्राको समूहलाई स्वागत गर्न गण्डकी प्रदेशका नेता पातीहाल्नेमा

बागलुङमा राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु

पुसदेखि मुर्रा राँगाको वीर्य संकलन गरिने

राउटेका मुखियाबाट ओलीलाई कोही उपहार

बागलुङमा एमालेको संकल्प यात्राको तयारी तीव्र

हाम्रो टिम

प्रबन्ध निर्देशक :भुपेन्द्र के सी
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: ९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

© All rights reserved 2015-2023 nepalsanchar.com