Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • जीवन शैली
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • जीवन शैली
  • स्वास्थ्य

केटीहरुमा २० वर्ष कटेपछि यस्तो परिवर्तन आउँन सक्छ

  • ३ वर्ष अगाडि

बढ्दो उमेरसंगै केटीहरुको शरिरमा कयौं परिवर्तन आउँछ। यो क्रममा विभिन्न स्वास्थ्य समस्या पनि हुन्छन्, जसलाई सहि समयमा पत्ता लगाई समाधान गर्न पनि सकिन्छ। २० वर्ष उमेर कटेपछि केटीमा आउने केही परिवर्तनबारे चर्चा गरिएको छ।
तौल बढ्नु
२० वर्षको उमेर पश्चात केटीहरुको मेटाबोलिज्म ढिलो हुन थाल्छ। जसको कारण शरिरको तौल बढ्ने गर्छ।

-समाधान: धेरै चिल्लो अनि गुलियो खाना खानबाट बच्नुपर्छ। दैनिक ३० मिनेट हिड्ने वा कसरत गर्नाले शरिरको तौल नियन्त्रण गर्न सकिन्छ।

रजस्वला
सामान्यतया टिनएजको सुरुवातबाटै रजस्वला चक्र सुरु भएपनि २० वर्षको उमेर पश्चात यो चक्रको समय हर्मोनल इन्ब्यालेन्सको कारण तलमाथी हुन सक्छ।

-समाधान: खानामा फल र हरियो सागपातको मात्र बढाउनु पर्छ। जसमा भरपुर आइरन, भिटामिन, मिनरल्स र एन्टीअक्सिडेन्ट्स हुन्छ। यसले रजस्वला नियमित गर्न सहयोग गर्छ।

कपाल
२० वर्षको उमेर पश्चात केटीहरुको छाती, पेटमा रौं बढ्न सक्छन्। साथै हर्मोनल परिवर्नको कारण कपाल सुख्खा हुने समस्या देखिन सक्छ।

-समाधान: कपाल हटाउन हेयर रिमुभर क्रिमको वा रेजरको प्रयोग गर्न सकिन्छ। लेजर गरेर सधैको लागि रौँ हटाउन सकिने प्रविधि पनि अहिले उपलब्ध भइसकेको छ।साथै सुख्खा कपालको समाधानको लागि ३-४ चम्चा जैतुनको तेलले मालिस गर्न सकिन्छ।

डण्डिफोर
उमेर बढ्दै जाँदा केटीको शरिमा हुने हर्मोनल परिवर्तनको कारण डण्डिफोर आउने अनि छाला सुख्खा हुने समस्या देखिनसक्छ।

-समाधान: धेरै तेल वा चिल्लो भएको खाना खानु हुँदैन। दिनमा २-३ पटक सफा पानीले मुख धुन सकिन्छ।

रोगप्रतिरोध बढ्छ
२० वर्षको उमेर पश्चात विभिन्न हर्मोनल परिवर्तनको कारण केटीहरुको रोग प्रतिरोध क्षमता बढ्छ।

ध्यान दिनुपर्ने कुरा:
१. उमेर बढेसंगै वक्षस्थलको आकार पनि बढ्दै जान्छ। स्तनमा हुने कुनै प्रकारको परिवर्तन, जस्तो चिलाउने, सुन्निने वा गाँठो पर्ने भए तत्काल डाक्टरको सल्लाह लिनु उचित हुन्छ। यस्तो कुनै ठूलो स्वास्थ्य समस्याको संकेट हुन सक्दछ।

२. ओठको रंग यदि गुलावको छैन। यो नरम नभई सुख्खा छ भने कलेजोको समस्या हुन सक्दछ।

३ .धैरै हिड्दा मसल स्ट्रेनको कारण खुट्टाको तल्लो भागमा दुखाइ हुन सक्छ। यदि लामो समय यो दुखाइ रहिरहे खुट्टा सुनिन सक्छ, यो ब्लड क्लटको संकेत हुन सक्छ। यदि यस्तो भए डाक्टरको सल्लाह लिनु उचित हुन्छ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

बुटवलमा रगतसम्बन्धी सबै सेवा निःशुल्क

निःशुल्क आँखा जाँच सम्बन्धी सम्झौता

घरमा सुत्केरी हुनेको सङ्ख्या घट्यो

आवश्यकता ‘डिजिटल हेल्थ’को

दुर्घटना न्यूनीकरण गर्न चालक र सहचालकको स्वास्थ्य परीक्षण

म्याग्दीमा कुष्ठरोगका नयाँ बिरामी देखिएन

ताजा समाचार

नदी तर्न शुःल्क तिर्नुपर्ने बाध्यता
नदी तर्न शुःल्क तिर्नुपर्ने बाध्यता
विसङ्गत अभिरुचि : राष्ट्रसेवकको बकपत्र
विसङ्गत अभिरुचि : राष्ट्रसेवकको बकपत्र
ठेकेदारको लापरवाहीका कारण बनेन अस्पताल भवन
ठेकेदारको लापरवाहीका कारण बनेन अस्पताल भवन
नवलपुरमा छ महिनामा थपिए २५७ उद्योग
नवलपुरमा छ महिनामा थपिए २५७ उद्योग
ट्रकको ठक्करबाट चालक र सहचालकको मृत्यु
ट्रकको ठक्करबाट चालक र सहचालकको मृत्यु

ट्रेन्डिङ

सुनको मूल्य हालसम्मकै उच्च

दुई लघुवित्तले घोषणा गरे लाभांश

चन्द्रौटामा फष्टायो सिद्राको व्यापार

नेप्से परिसूचकमा उच्च अङ्कको गिरावट

अन्तःशुल्क नतिरेका विदेशी मदिरा र सुर्तीजन्य पदार्थ बजारमा छ्यापछ्याप्ती

प्रधानमन्त्रीसँग एनआरएनए अष्ट्रेलियाका महासचिवको भेट

हाम्रो टिम

प्रबन्ध निर्देशक :भुपेन्द्र के सी
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • प्राइभेसी पोलिसी
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • प्राइभेसी पोलिसी
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: ९८५७६२७४४४
ईमेल : [email protected]
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

© All rights reserved 2015-2022 nepalsanchar.com

Web Design: Hari Karki