एसएनभी नेपालको सहयोगमा सवल नेपालद्वारा सञ्चालित कार्यक्रमअन्तर्गत सप्तरीको खडक नगरपालिका क्षेत्र भित्रका समुदाय, विद्यालय तथा स्वास्थ्य संस्थामा भइरहेको सरसफाइलगायत विभिन्न क्रियाकलापहरुको बारेमा निरीक्षण तथा अनुगमन गर्दै सवल नेपालका पदाधिकारीहरु । तस्वीर ः अरुणकुमार यादव, रासस
