Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • शेयर बजार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • जीवन शैली
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • शेयर बजार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • जीवन शैली
  • स्वास्थ्य

किन्ने होइन त साढे ६४ लाखको गाडी अब १० लाख रुपैयाँमा ? २ लाख ५० हजार छुट पनि पाइने !

  • ९ महिना अगाडि

काठमाडौं । डीएफएसके मोटर्सको नेपालका लागि आधिकारिक वितरक कुजु नेपाल विन्टर अफर ल्याएको छ ।

उक्त अफर अन्गर्तत डीएफएसके मोर्टसको ग्लोरी ५६० एसयुभी कार १० लाख रुपैयाँ डाउनपेमेन्टमा खरिद गर्न सकिने भएको छ ।

उक्त एसयुभीको मूल्य ५८ लाख ५० हजारदेखि ६४ लाख ५० हजार रुपैयाँसम्म निर्धारण गरिएको छ । कुजु नेपालले जम्मा १० लाख मात्र डाउनपेमेन्टमा गाडी उपलब्ध गराउने योजना ल्याएको हो ।

कम्पनीले अटो लोनको प्रावधान अनुसार कम्तिमा २९ लाख २५ हजारदेखि ३२ लाख ५० हजार रुपैयाँसम्म भुक्तानी गर्नु पर्ने भएपनि उक्त सुविधा दिएको हो । बाँकी रकमलाई सरल किस्ताबन्दिमा भुक्तानी गर्न सकिने कम्पनीले जनाएको छ ।

यसका साथै उक्त गाडी खरिदमा ग्राहकले २ लाख ५० हजार रुपैयाँ नगद छुट र ५० हजार एक्सचेञ्ज बोनस, सहज फाइनासिङको अवसर र एक वर्षको वार्षिक सडक दस्तुर छुट प्रदान गरिने कम्पनीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

बागमती र गण्डकीका गाडीमा १ साउनसम्म इम्बोस्ड नम्बर प्लेट राखिसक्नुपर्ने

आगामी वर्ष सरकारी कार्यालयका लागि गाडी नकिन्ने सरकारको घोषणा

भैरहवामा महिन्द्राको एसपी सिरीज ट्याक्टर सार्वजनिक

बेला मोटर्सको ठगी : प्रतिलिटर ३५ किमि कुद्छ भनेर बेचेको सवारीको माइलेज ९ किलोमिटर मात्र !

५२ लाख रुपैयाँ पर्ने ‘स्कोडा र्‍यापिड’ गाडी अब १० लाखमै किन्न पाइने !

किन्ने होइन त साढे ६४ लाखको गाडी अब १० लाख रुपैयाँमा ? २ लाख ५० हजार छुट पनि पाइने !

ताजा समाचार

बजेटप्रति ओली कटाक्ष- यो देशको होइन, निश्चित घरानाको बजेट भयो
बजेटप्रति ओली कटाक्ष- यो देशको होइन, निश्चित घरानाको बजेट भयो
नवनियुक्त मन्त्रीद्वारा शपथ ग्रहण
नवनियुक्त मन्त्रीद्वारा शपथ ग्रहण
हलेसी गढीको इतिहास पुस्तक र वृत्तचित्रमा
हलेसी गढीको इतिहास पुस्तक र वृत्तचित्रमा
कोपेनहेगनको सपिङ मलमा गोली चल्यो, तीन जनाको मृत्यु
कोपेनहेगनको सपिङ मलमा गोली चल्यो, तीन जनाको मृत्यु
देशका अधिकांश स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
देशका अधिकांश स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

ट्रेन्डिङ

हाम्रो टिम

प्रबन्ध निर्देशक :भुपेन्द्र के सी
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
सह- सम्पादक : कमल क्षेत्री

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • प्राइभेसी पोलिसी
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • प्राइभेसी पोलिसी
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर
समचारको लागि: ९८५७६२७४४४
विज्ञापनको लागि: ९८४६८०३५००
ईमेल : [email protected]
Facebook Twitter Youtube

© All rights reserved 2015-2021 nepalsanchar.com

Web Design: Hari Karki