Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • शेयर बजार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • जीवन शैली
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • शेयर बजार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • जीवन शैली
  • स्वास्थ्य

भैरहवामा महिन्द्राको एसपी सिरीज ट्याक्टर सार्वजनिक

  • १ महिना अगाडि
Share on facebook
Share on twitter
Share on linkedin
Share on telegram
Share on whatsapp
Share on email
Share on print
Share on pocket

भैरहवा, १२ जेठ । महिन्द्राले एसपी प्लस ट्याक्टरको सिरिज सार्वजनिक गर्दै विक्रीवितरण सुरु गरेको छ ।

महिन्द्रा ट्याक्टरको विक्रेता भैरहवास्थित अम्बु मार्केटिङले उन्नत इएलएस इन्जिन र रिभर्स पीटीओसहितको डुअल क्लच, उच्चलिफ्ट क्षमतायुक्त हाइड्रोलिक, सजिलो गियर सिफ्ट ट्रान्समिसन र तेल इमस्र्ड ब्रेक तथा उत्पादकत्व वृद्धि गर्ने सुविधासहितको ट्याक्टरको सिरिज सार्वजनिक गरेको हो ।

कृषि र ढुवानी उपयोगमा किसानको उत्पादकत्वमा वृद्धि गर्ने लक्ष्यसहित कम्पनी ३० वर्ष पार गरेको अवसरमा जेठमसान्तसम्म ३० हजारको आकर्षक उपहार, ६ वर्षको वारेन्टीसहित बिक्री शुभारम्भ गरेको अम्बु मार्केटिङका संचालक पर्शुराम पराजुलीले बताए । ५ हजार बढी ट्याक्टर विक्री गरिसकेको अम्बुले विक्रीको साथ साथै सर्भिस र पार्टसको सुविधा घरसम्म दिँदै आएको छ ।

हालका लागि १७ लाख ८० हजारमा एसपी प्लस सिरिजको ५८५ डिआई प्लस पावर र माइलेजमा पनि प्लसका साथ प्रदर्शन गरिरहेको संचालक पराजुलीले बताए ।

ट्याक्टरको सिद्धार्थनगरका नवनिर्वाचित मेयर इस्तियाक अहमद खानले उद्घाटन गरेका हुन् ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

बागमती र गण्डकीका गाडीमा १ साउनसम्म इम्बोस्ड नम्बर प्लेट राखिसक्नुपर्ने

आगामी वर्ष सरकारी कार्यालयका लागि गाडी नकिन्ने सरकारको घोषणा

भैरहवामा महिन्द्राको एसपी सिरीज ट्याक्टर सार्वजनिक

बेला मोटर्सको ठगी : प्रतिलिटर ३५ किमि कुद्छ भनेर बेचेको सवारीको माइलेज ९ किलोमिटर मात्र !

५२ लाख रुपैयाँ पर्ने ‘स्कोडा र्‍यापिड’ गाडी अब १० लाखमै किन्न पाइने !

किन्ने होइन त साढे ६४ लाखको गाडी अब १० लाख रुपैयाँमा ? २ लाख ५० हजार छुट पनि पाइने !

ताजा समाचार

२५० बोरा अफिमसहित कन्टेनर नियन्त्रणमा
२५० बोरा अफिमसहित कन्टेनर नियन्त्रणमा
रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टी दर्ता
रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टी दर्ता
चट्याङ लागेर एक युवकको मृत्यु, दुई जना घाइते
चट्याङ लागेर एक युवकको मृत्यु, दुई जना घाइते
गण्डकी प्रदेशका सबै उपप्रमुख पोखरामा, न्याय सम्पादनबारे छलफल
गण्डकी प्रदेशका सबै उपप्रमुख पोखरामा, न्याय सम्पादनबारे छलफल
मोटरसाइकल र साइकल ठोक्किँदा २ जनाको मृत्यु
मोटरसाइकल र साइकल ठोक्किँदा २ जनाको मृत्यु

ट्रेन्डिङ

देशभरी मनसुनी वायुको प्रभाव थप सक्रिय, यी प्रदेशमा हुनेछ आज भारी वर्षा

न्यादीको विजुली राष्ट्रिय प्रणालीमा जोडियो, आयोजनाबाट व्यवसायिक विद्युत उत्पादन सुरु

दोस्रो विश्वयुद्धकाे समयमा डुबेको पनडुब्बी ८० वर्षपछि प्रशान्त महासागरमा फेला

मोटरसाइकल र साइकल ठोक्किँदा २ जनाको मृत्यु

आज गण्डकी, कर्णाली र लुम्बिनीमा भारी वर्षाको सम्भावना

भलिबलको पूर्वाधार विकासमा जोड दिन खेलप्रेमीहरूको सुझाव

हाम्रो टिम

प्रबन्ध निर्देशक :भुपेन्द्र के सी
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
सह- सम्पादक : कमल क्षेत्री

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • प्राइभेसी पोलिसी
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • प्राइभेसी पोलिसी
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर
समचारको लागि: ९८५७६२७४४४
विज्ञापनको लागि: ९८४६८०३५००
ईमेल : news.nepalsanchar@gmail.com
Facebook Twitter Youtube

© All rights reserved 2015-2021 nepalsanchar.com

Web Design: Hari Karki