प्रधानमन्त्री शेरबहादुर देउवा संविधान दिवस २०७९ का अवसरमा टुँडिखेलमा आयोजित विशेष समारोहमा शुभकामना मन्तव्य व्यक्त गर्दै ।संविधान दिवस २०७९ को अवसरमा टुँडिखेलमा आयोजित विशेष समारोहमा हेलिकोप्टरबाट संविधान दिवस २०७९ लेखिएको व्यानर झुण्ड्याएर परिक्रमा गर्दै ।राष्ट्रपति विद्यादेवी भण्डारी संविधान दिवस २०७९ को अवसरमा टुँडिखेलमा आयोजित विशेष समारोहमा नेपाली सेनाद्वारा प्रदान गरिएको सल्लामी ग्रहण गर्नुहुँदै ।संविधान दिवस २०७९ का अवसरमा टुँडिखेलमा आयोजित विशेष समारोहमा शान्तिका प्रति परेव उडाउँदै नेपाली सेनाका जवान ।संविधान दिवस २०७९ को अवसरमा टुँडिखेलमा आयोजित विशेष समारोहमा सहभागी हुँदै राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवालगायत ।संविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा सोमबार आयोजित विशेष समारोहमा नेपाली सेनाको हेलिकप्टरबाट पुष्पवृष्टि गरिँदै ।संविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा सोमबार आयोजित विशेष समारोहमा ब्याण्ड बाजा प्रस्तुत गर्दै सुरक्षाकर्मी ।संविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा सोमबार आयोजित विशेष समारोहमा माचपास प्रस्तुत गर्दै सुरक्षाकर्मी ।