Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

बागलुङ चल्ने सवारीको नयाँ भाडादर कायम

  • ४ महिना अगाडि

बागलुङ जेठ ३० । बागलुङ जिल्ला मुख्य सडक भएर गुड्ने सवारी साधनको अस्थायी भाडादर कायम गरिएको छ । जिल्ला प्रशासन कार्यालय बागलुङका प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले बागलुङ र छिमेकी म्याग्दीका २१ स्थानमा चल्ने बस तथा जीपको भाडादर कायम गरिएको हो ।

२०८० असार १ गतेदेखि लागू हुनेगरी कायम गरीएको भाडादर यस अगाडिको भन्दा कम रहेको छ । नयाँ कायम गरिएको भाडा अनुसार बागलुङ बजारदेखि बुर्तिवाङ पुग्न बसका लागि ८३० रुपैयाँ र ९८० रुपैयाँ, बागलुङ बजारबाट बेनी म्याग्दी पुग्नका लागि बसको १०० रुपैयाँ र जीपको १२० रुपैयाँ, बागलुङ बजारबाट हटिया पुग्नका लागि बसको ४५० र जीपको ५७० रुपैयाँ, बागलुङबाट निसीखोला पुग्नका लागि बसको ९८० र जीपको ११६० रुपैयाँ भाडा कायम गरिएको प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठले जानकारी दिनुभयो ।

यस्तै बैठकले स्थानीय स्तरका भित्री सडकका चल्ने सवारीसाधनका लागि सम्बन्धीत स्थानीय तहले भाडादर कायम गरी सवारीसाधन सञ्चालन गर्ने निर्णय गरेको छ । बैठकले नयाँ भाडादरलाइ कडाइका साथ लागू गर्ने, सवारीकाे सिट सँख्या, भाडँदर, छुट सहितको आरक्षण कडाइका साथ लागू गर्ने निर्णय भएकाे प्रमुख जिल्ला अधिकारी श्रेष्ठले जानकारी दिनुभयाे ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

आज कुशे औँसी अर्थात बुबाको मुख हेर्ने

चारपाङ्ग्रे सवारीको बागलुङबाटै चालक अनुमतीपत्र

एमाले उपाध्यक्ष सुवास नेम्वाङको निधन

सुरेन्द्र खड्कालगायत ८ जनालाइ सफाइ

थापाको उपचारका लागि सहयोग सङ्कलन अभियान

गाउँपालिकाको कार्यशैलीप्रती एमाले निसीखोलाको ध्याकर्षण

ताजा समाचार

आज कुशे औँसी अर्थात बुबाको मुख हेर्ने
आज कुशे औँसी अर्थात बुबाको मुख हेर्ने
चारपाङ्ग्रे सवारीको बागलुङबाटै चालक अनुमतीपत्र
चारपाङ्ग्रे सवारीको बागलुङबाटै चालक अनुमतीपत्र
एमाले उपाध्यक्ष सुवास नेम्वाङको निधन
एमाले उपाध्यक्ष सुवास नेम्वाङको निधन
सुरेन्द्र खड्कालगायत ८ जनालाइ सफाइ
सुरेन्द्र खड्कालगायत ८ जनालाइ सफाइ
थापाको उपचारका लागि सहयोग सङ्कलन अभियान
थापाको उपचारका लागि सहयोग सङ्कलन अभियान

ट्रेन्डिङ

हाम्रो टिम

प्रबन्ध निर्देशक :भुपेन्द्र के सी
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: ९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

© All rights reserved 2015-2023 nepalsanchar.com