Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

युवा सँघको एक युवा पाँच विरुवा अभियान

  • २ वर्ष अगाडि

प्रवेश पौडेल, बागलुङ साउन २४ । नेकपा (एमाले) सम्बद्ध युवा संघ नेपाल जिल्ला कमिटि बागलुङ र नगर कमिटि बागलुङले एक युवा पाँच विरुवा अभियान अन्र्तगत बागलुङ बजारमा बृक्षारोपण गरिएको छ ।

बागलुङ नगरपालिका वडा नं. १ स्थित मदन आश्रीत स्मृति पार्कमा युवाहरुले विरुवा रोपाण गरेका थिए । चन्दनको विरुवा रोपेर कार्यक्रमको उद्घाटन गर्दै नेकपा एमालेका पोलिटब्यूरो सदस्य मनकुमारी केसीले वातावरण संरक्षणमा युवाहरुको यो भूमिका सह्रानीय रहेको बताउनुभयो । नेकपा एमालेप्रति युवाहरुको आकर्षण बढ्दै गइरहेको भन्दै केसीले नेकपा एमालेले युवाहरुलाई नेतृत्वमा स्थापित गर्ने अभियान सुरु गरिसकेको बताउनुभयो ।

राष्ट्रिय युवा संघका केन्द्रीय सदस्य सुजन केसी, नेकपा एमाले बागलुङका उपसचिव गणेश थापा मगर, नगरकमिटि अध्यक्ष धनबहादुर परियार युवा संघ गण्डकी प्रदेश कमिटि सदस्य दिपेन्द्र रेग्मी, युवा संघ नगरकमिटिका कार्यवाहक अध्यक्ष प्रेम रोकाले मन्तव्य व्यक्त गर्नुभएको थियो । युवा संघ बागलुङका अध्यक्ष बुद्ध बोहराको अध्यक्षतमा आयोजित कार्यक्रमको सञ्चालन युवा संघ नगर कमिटिका सचिव विजय सापकोटाको सञ्चालनमा सम्पन्न भएको थियो ।

बृक्षरोपणका लागि बागलुङ नगरपालिका वडा नं. १ रामरेखामा सञ्चालित ऋषिका नर्सरीका सञ्चालक भुवन बोहोराले विभिन्न प्रजातीका विरुवाहरु युवा संघ नेपाललाई निःशुल्क उपलब्ध गराउनुभएको थियो ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

एमालेको महाघिवेशनका लागि बागलुङबाट सर्वसम्मत प्रतिनिधि छनोट

नेपाली कांग्रेसको प्रेस वक्तव्य : प्रतिनिधि सभा विघटन असंवैधानिक

नेतृ सुमना श्रेष्ठले छाडिन् रास्वपा, ‘गल्ती स्वीकार नगर्ने प्रवृत्ति अस्वीकार्य’

राष्ट्रपतिको अपिल : ‘निर्धारित मितिमै निर्वाचन सम्पन्न गर्न सहयोग गरौँ’

प्रतिनिधिसभा विघटन, फागुन २१ गते निर्वाचन घोषणा

सुशीला कार्की अन्तरिम प्रधानमन्त्री नियुक्त, शपथग्रहण सम्पन्न

ताजा समाचार

बागलुङमा आज देखि आठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
बागलुङमा आज देखि आठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
बागलुङमा दुई युवाको लगानीमा न्यू बेम्बो क्याफे एण्ड किचन सञ्चालनमा
बागलुङमा दुई युवाको लगानीमा न्यू बेम्बो क्याफे एण्ड किचन सञ्चालनमा
नगरपालिका स्तरिय फुटबल प्रतियोगिताको उपाधि आयोजकको हातमा
नगरपालिका स्तरिय फुटबल प्रतियोगिताको उपाधि आयोजकको हातमा
बागलुङमा जिप दुर्घटना हुँदा ८ जना घाइते
बागलुङमा जिप दुर्घटना हुँदा ८ जना घाइते
तेस्रो मेयर कप फुटबल उपाधिको लागि आयोजक बागलुङ र पैयुँ भिड्ने
तेस्रो मेयर कप फुटबल उपाधिको लागि आयोजक बागलुङ र पैयुँ भिड्ने

ट्रेन्डिङ

तेस्रो मेयर कप फुटबल प्रतियोगिताको सेमिफाइनल समिकरण पूरा

बागलुङमा दुई युवाको लगानीमा न्यू बेम्बो क्याफे एण्ड किचन सञ्चालनमा

नगरपालिका स्तरिय फुटबल प्रतियोगिताको उपाधि आयोजकको हातमा

बागलुङमा जिप दुर्घटना हुँदा ८ जना घाइते

बागलुङमा आज देखि आठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

तेस्रो मेयर कप फुटबल उपाधिको लागि आयोजक बागलुङ र पैयुँ भिड्ने

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com