Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

नाजायज मागको व्यवास्ता: देउवा

  • २ वर्ष अगाडि

सुजन रेग्मी

बागलुङ, नेपाली काँग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सँघीयताको विरुद्धमा लाग्ने शक्तीका विरुद्ध लाग्न पार्टी कार्यकर्तालाइ निर्देशन दिनुभएको छ । नेपाली काँग्रेस बागलुङको बागलुङ बजारमा सुरु भएको जिल्ला सम्मेलनको उद्घाटन गर्दै देउवाले काँग्रेसको दायीत्व सँविधानको रक्षा गर्नु भएकोले सँविधान कार्यान्वयन गरेर छाड्ने बताउनुभयो ।

नेपाली काँग्रेस देशको मुख्य पार्टी भएकाले सँविधानको रक्षा र कार्यान्वयन गर्नु काँग्रेसको मुख्य दायीत्व भएको भन्दै देउवाले कार्यकर्ताहरुलाइ पार्टीलाइ पहिलो शक्तीको रुपमा कायम राख्नेगरी काम गर्न आग्रह गर्नुभएको थियो । पार्टीभित्र वेकारका मागहरु आउँदा आफुले वेवास्ता गरेको भन्दै देउवाले जायज माग सम्बोधन गरेर अगाडी बढीरहेको उहाँको दावी थियो ।

दुइ दिनसम्म चल्ने सम्मेलनमा जिल्लाभरबाट १ हजार ६ सय जना प्रतिनिधी र अतिथी गरी २ हजार बढीको सहभागीता रहेको नेपाली काँग्रेस बागलुङका सचिव हरिहर शर्माले जानकारी दिनुभयो । सम्मेलनमा नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डे र संगठन विभागका प्रमुख मधु आचार्यले प्रशिक्षण दिनुहुनेछ ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

शिवरात्रिमा बागलुङका शिव मन्दिरमा भक्तजनको भिड

आज महाशिवरात्रि : देशभरका शिवालयमा भगवान् शिवको पूजाआजा गरी मनाइँदै

कालीगण्डकीको किनार शवदाह स्थल निर्माण हुँदै

भ्यान दुर्घटनाको सत्यतथ्य छानबिन गर्न समिति गठन

बागलुङमा स्कुल भ्यान दुर्घटना थप अपडेट:घाईते चालक सहित २६ जना मध्य ५ जना गण्डकी अस्पताल पोखरा रिफर

बागलुङमा स्कुल भ्यान दुर्घटना हुँदा २३ जना विद्यार्थी घाईते ३ जना गम्भिर

ताजा समाचार

स्कुल भ्यान दुर्घटना थप अपडेट, मृत्यु हुनेको संख्या २ पुग्यो

ट्रेन्डिङ

बागलुङमा निर्वाचन लक्षित नमुना अभ्यास

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com