सुजन रेग्मी, बाग्लुङ
सामजिक कार्यमा अग्रसर संयुक्त चार युवा क्लवले २०८०-०७-२० गते सोमबार बिनाशकारी भुकम्पबाट मृत्यु भएका नेपाली नागरिकको सम्झनामा दिप प्रज्वलन तथा भुकम्प सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न गरेको हो ।
कार्यक्रममा भौगर्भिक इन्जिनियर खुमेन्द्र भन्डारीले पुर्ब तयारी गराएर खुल्ला ठाउँमा र त्यस्ता खालका बिपदलाइ पुर्ब तयारी भएर बस्न आग्रह गर्नुभयो ।
शहरी विकास तथा भवन डिभिजन कार्यालय प्रमुख सुनिता श्रेष्ठले भुकम्प प्रतिरोधात्मक घर बनाउने तथा समाजमा जनसचेना फैलाउँन आवश्यक रहेको बताउनुभयो ।