Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

लेखानी माध्यामिक विध्यालयको ७५औं वार्षिक उत्सव कार्यक्रम सम्पन्न

  • १ वर्ष अगाडि

बागलुङ । बागलुङको काठेखोला गाउँपालिका ८ लेखानीमा  रहेको लेखानी माध्यामिक विध्यालयको ७५औ वार्षिक उत्सव कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रमको उद्धाटन सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय गण्डकी प्रदेशका सचिव प्रकाश पौडेलले गर्नुभएको थियो । उक्त अवसरमा बोल्दै पौडेलले सबै मानिसहरु विदेश पलायन भएको हुँदा देशमा उत्पादन पनि पलायन हुँदै गएको  बताउनुभएको हो परिवार दुईतिर हुँदा ठूलो पीडा हुने गरेको कारण देशमा नै जनशक्ति हुने वातावरण सिर्जना गर्नका लागि सबै लाग्नुपर्ने, आफ्नो नजिकको विद्यालयमा बच्चा भर्ना नगरे दण्ड सजायको व्यवस्था विदेशमा रहेको  बताउनुभयो

कार्यक्रममा गण्डकी प्रदेश सरकारका पुर्व मन्त्री मणिभद्र शर्मा कडेल शिक्षा विकास तथा समन्वय इकाई बागलुङका प्रमुख युक्त प्रसाद शर्मा, पूर्व गाविस अध्यक्ष दिल बहादुर छन्त्याल, पूर्व प्रधानध्यापक  विष्णुदत्त सुवेदी, पूर्व विद्यालय व्यवस्थापन समिति अध्यक्ष सूर्यप्रसाद कडेँल, सल्लाहकार सदस्य यामलाल कडेँल,कर्लिम आधारभूत विद्यालयका प्रधानध्यापक  लिलाधर कडेँल,  विद्यार्थी निशा कँडेल र सुनिशा छन्त्यालले शुभकामना मन्तव्य राख्नुभएको थियो।

प्रधानध्यापक खिमानन्द कडेँलले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

७५औ वार्षिक उत्सव समारोह विद्यालय व्यवस्थापन समिति अध्यक्ष परमानन्द कडेँलको अध्यक्षता  शिक्षक देवी खड्का मल्ल देउमाया छन्त्यालको समुह स्वागत गित र प्राथमिक विद्यालय इन्चार्ज सुनिता छन्त्यालको स्वागत मन्तव्य र लेखानी माध्यामिक विद्यालयका सहायक प्रधाध्यापक  भोज बहादुर छन्त्यालको सञ्चालनमा सम्पन्न भएको थियो ।

उक्त अवसरमा विविध साँस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो साथै वार्षिक उत्सवको अवसरमा सञ्चालित विभिन्न कार्यक्रमको पुरस्कार वितरण र विद्यालयका चन्दादाता सम्मान कार्यक्रम उत्कृष्ट विद्यार्थीलाई पुरस्कार वितरण लगायतका कार्यक्रमहरू भएका थिए ।

 

 

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

पत्रकार महासंघ बागलुङले रजत जयन्ती मनायो, सात पत्रकार पुरस्कृत

अन्तर शाखा फुटसल प्रतियोगिताको उपाधि कास्की शाखालाई

काठेखोला गाउँपालिकाको नौं वर्षपछि प्रशासनिक भवन निर्माणका लागि ठाउँ टुंङ्गियो

धान दिवसको अवसरमा कृषक पुरस्कृत

क्यान्सरबाट ग्रसित बागलुङका टेक बहादुरलाइ सहयोगको याचना

नाबालिकामाथि सामूहिक रुपमा जबरजस्ती करणी गरेको आरोपमा तीनजना पक्राउ

ताजा समाचार

पत्रकार महासंघ बागलुङले रजत जयन्ती मनायो, सात  पत्रकार पुरस्कृत
पत्रकार महासंघ बागलुङले रजत जयन्ती मनायो, सात पत्रकार पुरस्कृत
अन्तर शाखा फुटसल प्रतियोगिताको उपाधि कास्की शाखालाई
अन्तर शाखा फुटसल प्रतियोगिताको उपाधि कास्की शाखालाई
रास्वपाकि केन्द्रीय सदस्यलाई सम्पर्कमा ल्याउन इमेज पिडितद्वारा ज्ञापनपत्र
रास्वपाकि केन्द्रीय सदस्यलाई सम्पर्कमा ल्याउन इमेज पिडितद्वारा ज्ञापनपत्र
काठेखोला गाउँपालिकाको नौं वर्षपछि प्रशासनिक भवन निर्माणका लागि ठाउँ टुंङ्गियो
काठेखोला गाउँपालिकाको नौं वर्षपछि प्रशासनिक भवन निर्माणका लागि ठाउँ टुंङ्गियो
एडियु जोन एकजुकेश एण्ड भिषा सेन्टर बागलुङको बुर्तिबाङमा
एडियु जोन एकजुकेश एण्ड भिषा सेन्टर बागलुङको बुर्तिबाङमा

ट्रेन्डिङ

रास्वपाकि केन्द्रीय सदस्यलाई सम्पर्कमा ल्याउन इमेज पिडितद्वारा ज्ञापनपत्र

अन्तर शाखा फुटसल प्रतियोगिताको उपाधि कास्की शाखालाई

पत्रकार महासंघ बागलुङले रजत जयन्ती मनायो, सात पत्रकार पुरस्कृत

काठेखोला गाउँपालिकाको नौं वर्षपछि प्रशासनिक भवन निर्माणका लागि ठाउँ टुंङ्गियो

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com