Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

ढोरपाटन न.पा वडा नं ७ का वडाध्यक्ष पक्राउ

  • नेपाल सञ्चार
  • १ वर्ष अगाडि

बागलुङ , ४ असार ।  ढोरपाटन नगरपालिका वडा नम्बर ७का वडा अध्यक्ष धनबहादुर अदै पक्राउ परेका छन् । आफ्नै शैक्षिक योग्यताका प्रमाणपत्र किर्ते गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय बागलुङले  अघिल्लो बुधबार उनलाई घरबाट पक्राउ गरेको हो ।

कक्षा १० को शैक्षिक योग्यताको प्रमाणपत्र किर्ते गरेको भन्दै उनलाई पक्राउ गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखरा कार्यालयले प्रहरीलाई पत्राचार गरेको थियो । अदै विरुद्धमा कागजात किर्ते मुद्दामा जिल्ला अदालत बागलुङबाट म्याद थप गरेर अनुसन्धान भैरहेको प्रहरी निरीक्षक प्रताप पौडेलले बताए । अदै राष्ट्रिय जनमोर्चाबाट वडाध्यक्षमा निर्वाचित भएका थिए ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

पत्रकार महासंघ बागलुङले रजत जयन्ती मनायो, सात पत्रकार पुरस्कृत

अन्तर शाखा फुटसल प्रतियोगिताको उपाधि कास्की शाखालाई

रास्वपाकि केन्द्रीय सदस्यलाई सम्पर्कमा ल्याउन इमेज पिडितद्वारा ज्ञापनपत्र

काठेखोला गाउँपालिकाको नौं वर्षपछि प्रशासनिक भवन निर्माणका लागि ठाउँ टुंङ्गियो

एडियु जोन एकजुकेश एण्ड भिषा सेन्टर बागलुङको बुर्तिबाङमा

धान दिवसको अवसरमा कृषक पुरस्कृत

ताजा समाचार

ट्रेन्डिङ

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com