Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

नीजि व्यवसाय तथा सरकारी सम्पत्ति तोडफोड गरेको आरोपमा एक जना पक्राउ

  • नेपाल सञ्चार
  • ११ महिना अगाडि

बागलुङ ,३ जेठ । जिल्ला प्रहरी कार्यालय बागलुङले नीजि व्यवसाय तथा सरकारी सम्पति तोडफोड गरेको आरोपमा एक जनालाई  पक्राउ गरेको छ ।

गत जेठ १ गते आफ्नै घरमा मृत भेटिएकी १७ वर्षिया बालिका  ( बागलुङ ६ ) को न्यायका लागि भन्दै गरिएको प्रदर्शनका क्रममा नीजि व्यवसाय तथा सरकारी सम्पति  तोडफोड गरेको आरोपमा बागलुङ नगरपालिका वडा नं  १० का कृष्ण बहादुर भण्डारीलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरिक्षक प्रताप पौडेलले जानकरी दिए   ।

प्रदर्शनका क्रममा दुई घण्टाका लागि आव्हान गरिएको बागलुङ बजार बन्दको कार्यक्रमलाई अबज्ञा गरेको भन्दै बजारका केही पसलमा तोडफोड भएको थियो । व्यवसायीको उजुरीका आधारमा प्रदर्शन तथा तोडफोडको नेतृत्व गरेको भन्दै प्रहरीले भण्डारीलाई नियन्त्रणमा लिएको हो ।

उनीसहित तीन जनाबिरुद्ध प्रहरीमा उजुरी परेको प्रहरी निरीक्षक पौडेलले बताए । भण्डारीलाई जिल्ला अदालतबाट दश दिनको म्याद थप गरी अनुसन्धान भैरहेको उनले जानकारी दिए । बन्द आव्हानका बेला पसल सञ्चालन गरेको भन्दै बागलुङ बजारको हमाल भाँडा लगायतका पसलमा तोडफोड भएको थियो ।

बागलुङ ६ को हत्या गरिएको भन्दै उनको माईती पक्ष र सरोकारवालाले न्यायका लागि निरन्तर प्रदर्शन गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

अनेरास्ववियुको राष्ट्रिय महाधिवेशनका लागि आज देश भरका क्याम्पसबाट प्रतिनिधि चुनिँदै 

कालीगण्डकी करिडोर अवरुद्ध

शिक्षकहरुले राखेको माग जाहेज छन : प्रचण्ड

ढोरपाटन नगरपालिकाका मेयर नेपालीलाई २० लाख धरौटीमा छाेड्न आदेश

रेशमा चियाको व्यावसायिक उत्पादन सुरु

माओवादीको मध्यपहाडी लोकमार्ग अभियान गण्डकी प्रदेशमा प्रवेश

ताजा समाचार

ट्रेन्डिङ

बागलुङमा जिल्ला स्तरीय तेह्रौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आज देखि शुरु

बागलुङ नगरपालिका पुर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा

रेशमा चियाको व्यावसायिक उत्पादन सुरु

हाम्रो टिम

प्रबन्ध निर्देशक :भुपेन्द्र के सी
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: ९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com