बागलुङ । राष्ट्रिय गौरवको आयोजना पुष्पलाल – मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अन्तर्गत बडीगाड गाउँपालिका ६ र ७ को सिमाना भिमगिठ्ठेमा पहिरो खस्दा लोकमार्ग अबरुद्ध भएको सडक केहि घण्टामा सुचारु भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।
लोकमार्गहुँदै छिमेकी जिल्ला रुकुम आउनेजाने सबै सवारी साधन सुचारु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरीक्षक बिजय यादवले बताए