Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

बागलुङका २ मुख्य सडक अवरुद्द

  • २ वर्ष अगाडि

बागलुङ ,२३ असार । निरन्तर परेको अविरल वर्षाका कारण बागलुङका २ सडक अवरुद्द भएका छन् ।राष्ट्रिय गौरवका आयोजना कालिगण्डकी करिडोर र मध्यपहाडी लोकमार्ग अवरोध भएका हुन । कालिगण्डकी करिडोर बागलुङ खण्ड अन्तरगत विभिन्न ठाउँमा अवरोध भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएकf]  छ ।

करिडोरको बागलुङ नगरपालिका—१० भकुण्डे दब्ल्याङको पहिरोमा सडक बगाएको छ भने जैमिनी नगरपालिका १ को जैमिनीघाट नजिकै पनि सडक अवरोध भएको छ । त्यसैगरी जैमिनी नगरपालिका—८ मा रहेको रादीखोला र वडा नं. ५ मा पर्ने विनामारेमा पनि माथिबाट पहिरो आएर सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायब उपरिक्षक विजय यादवले जानकारी ।

पहिरोका कारण दक्षिण बागलुङको सिधा यातायात ठप्प भएको छ ।   पहिरोकै कारण मध्यपहाडी लोकमार्ग बागलुङ खण्डको गलकोट नगरपालिका— ११ रिघामा सडक अवरुद्ध भएको छ । बानपा १० दब्ल्याङमा गएको पहिरोका कारण मालढुंगा, बलेवा कुश्मिसेरा बरेङ सडक खण्ड पनि पूर्ण रुपमा अवरुद्ध भएको छ । शनिबार नै बागलुङ नगरपालिका—१३ पैयुँपाटा घडेरीमा गएको पहिरोले भैरवस्थान मन्दिर जाने सडक पूर्ण रुपमा अवरुद्ध भएको छ ।

पहिरोका कारण दक्षिण बागलुङको सिधा यातायात ठप्प भएको छ ।   पहिरोकै कारण मध्यपहाडी लोकमार्ग बागलुङ खण्डको गलकोट नगरपालिका— ११ रिघामा सडक अवरुद्ध भएको छ ।   बानपा १० दब्ल्याङमा गएको पहिरोका कारण मालढुंगा, बलेवा कुश्मिसेरा बरेङ सडक खण्ड पनि पूर्ण रुपमा अवरुद्ध भएको छ । शनिबार नै बागलुङ नगरपालिका—१३ पैयुँपाटा घडेरीमा गएको पहिरोले भैरवस्थान मन्दिर जाने सडक पूर्ण रुपमा अवरुद्ध भएको छ । शुक्रबार देखी परेको निरन्तर वर्षाका कारण बागलुङका अधिकाशं ग्रामिण सडकहरु पनि अवरुद्ध भएका छन । जैमिनी नगरपालिकाको केन्द्रबाट वडा तहमा जाने अधिकाशं सडकहरु अवरुद्ध छन भने बागलुङको काठेखोला गाउँपालिकाको लेखानी जाने सडक र गलकोट देखी ताराखोला जाने सडक अवरुद्ध भएको छ । ।
 
तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

चैते दशै मेलामा सर्वाधिक राशीको कालिका कप

चिल्ड्रेन लाईफका उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरू पुरस्कृत

उद्यमीलाई बिनाधितो ऋण उपलब्ध

लोक दोहोरी प्रतिष्ठानको स्थापना दिवसमा मानव सेवा आश्रमलाई सहयोग

इनिसालाई न्याय माग्दै अन्तर पार्टी महिला सञ्जाल बागलुङद्वारा प्रजिअलाई ध्यानाकर्षण

दादुरा नियन्त्रणका लागि खोप अभियान

ताजा समाचार

इनिसा विक हत्या प्रकरणको छानविन र दोषीलाई कारवाहीको माग गर्दै प्रवुद्ध युवा समूह बागलुङको विरोध प्रदर्शन
इनिसा विक हत्या प्रकरणको छानविन र दोषीलाई कारवाहीको माग गर्दै प्रवुद्ध युवा समूह बागलुङको विरोध प्रदर्शन

ट्रेन्डिङ

इनिसालाई न्याय माग्दै अन्तर पार्टी महिला सञ्जाल बागलुङद्वारा प्रजिअलाई ध्यानाकर्षण

दादुरा नियन्त्रणका लागि खोप अभियान

एमाले नगर कमिटिका अध्यक्ष शर्माले दिए राजीनामा

चैते दशै मेलामा सर्वाधिक राशीको कालिका कप

चिल्ड्रेन लाईफका उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरू पुरस्कृत

इनिसा विक हत्या प्रकरणको छानविन र दोषीलाई कारवाहीको माग गर्दै प्रवुद्ध युवा समूह बागलुङको विरोध प्रदर्शन

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com