बागलुङ – त्रिविको ६५ औं वार्षिक उत्सवको अवसर र विश्वविद्यालय अनुदान आयोगबाट
धवलागिरि क्याम्पसले गुणस्तर सुनिश्चितता प्रत्यायनकृत प्रमाणपत्र प्राप्त गरेको अवसरमा आयोजित प्रभातफेरी कार्यक्रम ।
यस र्यालिमा क्याम्पसका प्राध्यापक, उपप्राध्यापक , विद्यार्थीको सहभागी रहेको थियो ।
तस्बिर : सुजन रेग्मी / नेपाल सञ्चार
