Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

जिल्ला प्रशासन कार्यालयको भौतिक प्रगतिमा सतप्रतिशत हासिल

  • नेपाल सञ्चार
  • १० महिना अगाडि

बागलुङ १ साउन । जिल्ला प्रशासन कार्यालय बागलुङले आर्थिक वर्ष २०८०र०८१ मा सम्पादन गरेको कार्यको समिक्षा गरेको छ ।
समिक्षा कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद सुवेदीले नागरिकलाई सहज र छरितो सेवा दिनका सेवा प्रवाहमा प्रभावकारी बनाउनका लागि स्थानीय तहसँग समन्वय गरे निरन्तर काम गरि रहेको बताउनुभयो ।

इलाका प्रशासनका कार्यालय बुर्तिबाङको कार्यालय तथा कर्मचारी व्यवस्थापनाका लागि आवश्यक पहल गर्ने उहाँले बताउनुभयो । बजार अनुगनमालाई प्रभावकारी बनाउनका साथै प्रशासनका कार्यालयलाई नागरिक तथा प्रबिधिमत्री बनाउन थालेको सुवेदीको भनाइ छ । आम नागरिकको सहयोगले मात्रै विकाससँगै शान्ति सुरक्षा काम गर्न सहज हुने उहाँले बताउनुभयो ।

कार्याक्रममा सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले आर्थिक वर्ष २०८०र८१ मा प्रशासनका कार्यालयले गरेको गतिबिधिको बारेमा जानकारी दिनुभएको थियो । प्रशासनबाट एक वर्षको अवधिमा पाँच हजार ८३ नयाँ नागरिकता र चार हजार ३५५ नागरिकताको प्रतिलिपी वितरण गरेको छ । एक वर्षमा नौ हजार ३७९ राहधानी र एक हजार ६९ नाबालक परिचय पत्र वितरण गरेको बरालले बताउनुभयो ।
प्रशासनले पाँच करोड ३२ लाख ३२ हजार १० क्षति पूर्ति राहत वितरण गरेको छ भने १५ लाख ६१ हजार ५०० विपद राहत समेत वितरण गरेको उहाँको भनाइ छ । यस अवधिमा ५४ हजार रुपैयाँ द्वन्द्वपीडितलाई राहत र ७८ हजार २९८ वैदेशिक रोजगार क्षतिपूर्ति वितरण गरेको छ । प्रशासनले एक वर्षमा पाँच करोड ८७ लाख ५८ हजार ४२५ रुपैयाँ राजश्व संकलन गरेको सहाय प्रजिअ बरालले बताउनुभयो ।
कार्यक्रममा इलाका प्रशासन कार्यालय बुर्तिबाङले गरेका कामका बारेमा पनि जानकारी गराइएको थियो । इलाका प्रशासनले एक वर्षमा नयाँ तीन हजार २९७ र दुई हजार २३७ प्रतिलिपी नागरिकता वितरण गरेको छ । यस अवधिमा दुई हजार ३७० राहधानी र छ हजार ९२२ राष्ट्रिय परिचय पत्र वितरण गरेको छ । जिल्ला प्रशासन कार्यालयले गत आर्थिक वर्षमा भौतिक प्रगति १०० प्रतिशत र ९९।३ प्रतिशत वित्तीय प्रगति गरेको छ ।

 

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

अनेरास्ववियुको राष्ट्रिय महाधिवेशनका लागि आज देश भरका क्याम्पसबाट प्रतिनिधि चुनिँदै 

ढोरपाटन नगरपालिकाका मेयर नेपालीलाई २० लाख धरौटीमा छाेड्न आदेश

बागलुङ नगरपालिका पुर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा

बागलुङमा जिल्ला स्तरीय तेह्रौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आज देखि शुरु

बागलुङका स्थानीय तहको बेरुजु २५ करोड ७२ लाख (कुन पालिको कति )

नेपाल प्रेस युनियनको पर्यटन प्रवद्र्धनका लागि मिडिया कार्यशाला

ताजा समाचार

अनेरास्ववियुको राष्ट्रिय महाधिवेशनका लागि आज देश भरका क्याम्पसबाट प्रतिनिधि चुनिँदै 
अनेरास्ववियुको राष्ट्रिय महाधिवेशनका लागि आज देश भरका क्याम्पसबाट प्रतिनिधि चुनिँदै 
कालीगण्डकी करिडोर अवरुद्ध
कालीगण्डकी करिडोर अवरुद्ध
शिक्षकहरुले राखेको माग जाहेज छन : प्रचण्ड
शिक्षकहरुले राखेको माग जाहेज छन : प्रचण्ड
ढोरपाटन नगरपालिकाका मेयर नेपालीलाई २० लाख धरौटीमा छाेड्न आदेश
ढोरपाटन नगरपालिकाका मेयर नेपालीलाई २० लाख धरौटीमा छाेड्न आदेश
रेशमा चियाको व्यावसायिक उत्पादन सुरु
रेशमा चियाको व्यावसायिक उत्पादन सुरु

ट्रेन्डिङ

अनेरास्ववियुको राष्ट्रिय महाधिवेशनका लागि आज देश भरका क्याम्पसबाट प्रतिनिधि चुनिँदै 

ढोरपाटन नगरपालिकाका मेयर नेपालीलाई २० लाख धरौटीमा छाेड्न आदेश

माओवादीको मध्यपहाडी लोकमार्ग अभियान गण्डकी प्रदेशमा प्रवेश

बागलुङमा जिल्ला स्तरीय तेह्रौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आज देखि शुरु

बागलुङ नगरपालिका पुर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा

रेशमा चियाको व्यावसायिक उत्पादन सुरु

हाम्रो टिम

प्रबन्ध निर्देशक :भुपेन्द्र के सी
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: ९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com