Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

पुस्तकालय दिवसको अवसरमा सृजनात्मक लेखन कार्यशाला गोष्ठी

  • १० महिना अगाडि

बागलुङ , १२ भदाै । १७ औँ राष्ट्रिय पुस्तकालय दिवसको अवसरमा विद्यामन्दिर पुस्तकालयले सृजनात्मक लेखन कार्यशाला सुरु गरेको छ । विद्यार्थीहरुमा भएको प्रतिभा उजागर गराउने र सृजनशिल बनाउने उद्धेश्यले विद्यार्थीलाई लक्षित गरि कार्यशाला सुरु गरिएको पुस्तकालयले जनाएको छ ।

बागलुङ नगरपालिका–१ रामरेखामामा रहेको प्रिसियस एकेडेमिमा जिल्लाका विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थीहरु सहभागि रहेका छन् । कार्यशाला दुइदिनसम्म सञ्चालन हुनेछ ।
कार्यक्रममा बोल्दै बागलुङ नगरपालिका प्रमुख वसन्त कुमार श्रेष्ठले कार्यक्रमले विद्यार्थीलाई सृजनशिल बनाउन मद्धत पुग्ने बताए । उनले निरन्तरको मेहनत, लगनशिलता र अनुशासनपूर्वक गरिने कार्यले नै मानिसलाई सृजनात्मक बनाउने बताए ।

कार्यक्रममा अन्वेषक प्रेम छोटा, पुस्तकालयका पूर्व अध्यक्ष श्याम श्रेष्ठ, विद्या मन्दिर माध्यामिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बाबुलाल शाक्य, एन प्याब्सन बागलुङका चन्द्र बहादुर क्षेत्रीले शुभकामना मन्तव्य व्यक्त गरेका थिए भने कार्यशालाको सहजिकरण बाल साहित्यकार यशु श्रेष्ठले गरेका छन् ।

पुस्तकालय व्यवस्थापन समितिका अध्यक्ष राम थापा ‘अविरल’को अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष रामचन्द्र पौडेल र सञ्चालन सचिव राजन प्रसाद शर्माले गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

कालीगण्डकी नदीको संरक्षण तथा प्रचारप्रसार गर्न देवघाटबाट दामोदर कुण्डसम्म पदयात्रा

बागलुङ नगरपालिका र उद्योग वाणिज्य संघ बिच अन्तरक्रिया सम्पन्न

कालीका भगवती मन्दिरको जेठ महिनाको आम्दानी २८ लाख ८७ हजार

बागलुङमा ‘आइटिसी इनोभेटिभ ट्रेनिङ सेन्टर’ सञ्चालनमा

गण्डकी प्रदेश सरकारकाेे आर्थिक वर्ष २०८२/ ८३ बजेट सार्वजनिक (बजेटको पूर्ण पाठसहित)

जननिगरानी साप्ताहिक पत्रिका आजदेखि नवौँ वर्षमा प्रवेश

ताजा समाचार

ट्रेन्डिङ

बागलुङ नगरपालिका र उद्योग वाणिज्य संघ बिच अन्तरक्रिया सम्पन्न

गण्डकी प्रदेश सरकारकाेे आर्थिक वर्ष २०८२/ ८३ बजेट सार्वजनिक (बजेटको पूर्ण पाठसहित)

बागलुङमा एक पुरुष मृत फेला

बागलुङमा ‘आइटिसी इनोभेटिभ ट्रेनिङ सेन्टर’ सञ्चालनमा

इमेज पीडित संघर्षले लगायो इमेज भवनमा ताला

नाग्लिवाङका आमा समुह सदस्यहरुलाई ड्रेस वितरण

हाम्रो टिम

प्रबन्ध निर्देशक :भुपेन्द्र के सी
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: ९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com