Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

३२ वटा सवारी साधनमा अनुगमन गर्दा २३ वटा कार्वाहि

  • सुजन रेग्मी
  • १ वर्ष अगाडि

बागलुङ ,भदौं २४ । बागलुङमा चाडपर्व लक्षित सवारी साधनमा अनुगमन गरिएको छ ।  जिल्ला प्रशासन कार्यालय बागलुङका सहायक सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालको नेतृत्वमा गएको अनुगमन टोलिले ३२ वटा सवारी साधन चेकजाच गर्दा २३ वटा सवारी साधनमा कार्वाहि गरेको हो ।

बागलुङ नगरपालिका ३ रातमाटा , काठेखोला २ भिमपोखराको अक्षेते बजार र बागलुङ नगरपालिका ३ सुल्डाडामा अनुगमन गरिएको थियो । अनुगमन गर्ने क्रममा सवारीचालकहरूले चालक अनुमति पत्र नबोकेको , ब्लुबूक नबोकेको, जाचँपास पत्र नबोकेकाे,सिट क्षमता भन्दा बढि यात्रु बोकेको सवारी साधन कार्वाहिमा परेको यातायात कार्यालय बागलुङका प्रमुख गोमा देबि शर्माले जानकारी दिनुभयो ।  उहाँका अनुसार २३ वटा सवारी मध्य ४ वटा बाइक ६ वटा अटो रिक्सा र १३ वटा पिकप जीप लाई कार्वाहि गरेको बताउनुभयो ।

यातायात कार्यालय प्रमुख गोमा देवि शर्मा ट्राफिक कार्यालय बागलुङका प्रमुख राष्ट्रिय उपभोक्त मञ्च बागलुङका अध्यक्ष शैलेन्द्र कुमार श्रेष्ठ, नेपाल प्रहरी, सशत्र प्रहरी , पत्रकार लगाएतको सहभागी रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

शिवरात्रिमा बागलुङका शिव मन्दिरमा भक्तजनको भिड

आज महाशिवरात्रि : देशभरका शिवालयमा भगवान् शिवको पूजाआजा गरी मनाइँदै

स्कुल भ्यान दुर्घटना थप अपडेट, मृत्यु हुनेको संख्या २ पुग्यो

कालीगण्डकीको किनार शवदाह स्थल निर्माण हुँदै

भ्यान दुर्घटनाको सत्यतथ्य छानबिन गर्न समिति गठन

बागलुङमा स्कुल भ्यान दुर्घटना थप अपडेट:घाईते चालक सहित २६ जना मध्य ५ जना गण्डकी अस्पताल पोखरा रिफर

ताजा समाचार

ट्रेन्डिङ

बागलुङमा स्कुल भ्यान दुर्घटना हुँदा २३ जना विद्यार्थी घाईते ३ जना गम्भिर

बागलुङमा निर्वाचन लक्षित नमुना अभ्यास

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com