बागलुङ २८ भदौ । बागलुङको गलकोट नगरपालिका २ नरेठाटिको भुङ्खानीमा गाडी दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । गाडी करिव १०० मिटर भन्दा तल खसेको र प्रहरी घटनास्थमा पुगिसकेको
जिल्ला प्रहरी कार्यालय बागलुङका सुचना अधिकारी विजय यादवले जानकारी दिए । अन्य विवरण आउन वाँकी
