Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

बागलुङमा पनि मनाईयो संविधान दिवस

  • २ वर्ष अगाडि

बागलुङ , ३ असोज । आज संविधान दिवस बागलुङमा पनि मनाईएको छ । बागलुङमा रहेका क्रियासिल राजनितिक दल, संघ/संस्था, नेपाल प्रहरी,  सरकारी कर्मचारी र विद्यालयका शिक्षक र विद्यार्थीले बागलुङ नगरपालिका २ समिक्षालय चोकमा रहेको एैतिहासिक पार्कमा जम्मा भैइ बजार परिक्रमा गरि बागलुङ नगरपालिका १ रामरेखामा रहेको सहित पार्कमा र्यालि परिणत भएको हो ।

सो अवसरमा गणतन्त्र र संविधान जारी भए पश्चात हालसम्म बागलुङमा भएका उपलव्धी समेटिएको ‘उपलब्धीका पाईला’ नामक स्मारिका विमोचन गरिएको थियो । संविधान सभाका सदस्यत्रय चम्फादेवी खड्का, प्रकाश शर्मा पौडेल र नरबहादुर थापाले संयुक्त रुपमा गरेका थिए ।
स्मारिका विमोचनपछि बोल्दै खड्का, पौडेल र थापाले संविधानको मुल मर्मअनुसार जनतालाई अधिकार सम्पन्न गराउनतर्फ सबै लाग्नुपर्नेमा जोड दिए । गणतन्त्र, राष्ट्रियता, समावेसी, समानुपातिक निर्वाचन प्रणालीलगायत पिछडिएको वर्ग र क्षेत्रको मर्म समेटिएको संविधान कार्यान्वयनका लागि सबै जिम्मेवार बन्नुपर्ने बताए ।
त्यसैगरी पुर्व सांसद बलावती शर्माले जनताको बलिदान र त्यागबाट आएको संविधानको रक्षाको लागि सबै राजनीतिक शक्ति इमान्दार बन्नुपर्ने बताइन् ।

संविधान दिवसमा सहिद तथा घाईते परिवारलाई सम्मान

कार्यक्रममा २५ जना जनयुद्ध तथा जनआन्दोलनका घाईते तथा सहिद परिवारलाई बागलुङ नगरपालिकाले सम्मान गरेको थियो । नगर उपप्रमुख राजु खड्का, जिल्ला समन्वय प्रमुख अमर थापा लगायतले सम्मान पत्रसहित दोसल्ला ओढाएर सम्मान गरेका थिए ।

कार्यक्रम जिल्ला समन्वय समिति प्रमुख अमरबहादुर थापाको अध्यक्षता, प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद सुवेदीको स्वागत र जिल्ला समन्वय समितिका सुचना अधिकारी दुर्गा प्रसाद शर्माको संचालनमा सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

आज देखि गलेश्वर यातायात प्रालि बागलुङमा संचालन

बागलुङ दुग्ध उत्पादक सहकारी संघ लिमिटेडको १० करोड बढीको कारोबार

सरकारी लगानी व्यवस्थापन समितिमा  प्रतिनिधि सभाका सदस्यद्वय शुसिल र योगेश

एन्जल्स् हार्टमा निःशुल्क अध्ययनका लागि प्रवेश परीक्षा हुँदै

विद्यामन्दिर पुस्तकालयको ७७ औँ साधारणसभा सम्पन्न

हिउँ चितुवा गणनाका लागि क्यामेरा जडान

ताजा समाचार

ट्रेन्डिङ

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com