Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

जलजला गाउँपालिकाले सेवा प्रवाह गर्ने वातावरण नभएको भन्दै सेवा प्रवाह स्थगित

  • २ वर्ष अगाडि

पर्वत , १६ असोज । पर्वतको जलजला गाउँपालिकाले सेवा प्रवाह गर्न वातावरण नभएको भन्दै सेवा स्थगित गरेको छ । मङ्गलबार  पदाधिकारीबाट दुर्व्यवहार भएपछि सेवा प्रवाह स्थगित गरेको हो ।

 

कार्यालय समयमा जिम्मेवार पदाधिकारीबाट जलजला गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृतको नेमप्लेट तथा कार्यालयका सूचना अधिकारीको ‘बोर्ड’ निकालेर कार्यालय बाहिर फाल्ने, अमर्यादित तथा धम्कीपूर्ण शब्दहरूको प्रयोग गरी तथानाम गाली गलौच गरेको गाउँपालिकाले बताएको छ ।

प्रमुख प्रशासकीय अधिकृत आचार्यद्वारा जारी गरिएको सूचनामा कार्यालयका अन्य शाखाहरूमा कार्यरत कर्मचारीहरूलाई समेत धम्क्याउने, अनुशासनहीन व्यवहार देखाउने लगायतका काम भएको भनिएको छ । कार्यालयमा रहेर काम गर्ने उचित वातावरण नभएको तथा यसबारे गाउँपालिकाका अध्यक्ष राजु प्रसाद आचार्यसमक्ष ज्ञापन पत्र समेत पेस गरिएको प्रशासकीय अधिकृत आचार्यले बताएका छन् । कार्यालयमा सहज रूपमा काम गर्ने वातावरण तयार नहुँदा सम्म गाउँपालिकाबाट हुने सम्पूर्ण सेवाहरू प्रवाह गर्न नसकिने उनको भनाई छ ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

प्रबुद्ध युवा समुहको अध्यक्षमा रोहित सुनार

चौथो जेसिज कपको उपाधी उचाल्दै बिजेता बनेको गह्ते युवा क्लव। तश्विर सुजन रेग्मी

चौथो जेसिज कपको उपाधी गहते युवा क्लबलाई

सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यमलाई दिने निर्णय सरकारलाई फिर्ता लिन माग

चौँथो जेसीज कप : सेमीफाइनल समिकरण पूरा

ग्रेस बागलुङको शिक्षा मेला

‘घरघर र विद्यालयमा उद्यम फैलाऊँ, गरिबीलाई शुन्य बनाऊँ’

ताजा समाचार

प्रबुद्ध युवा समुहको अध्यक्षमा रोहित सुनार
प्रबुद्ध युवा समुहको अध्यक्षमा रोहित सुनार
चौथो जेसिज कपको उपाधी गहते युवा क्लबलाई
चौथो जेसिज कपको उपाधी गहते युवा क्लबलाई
सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यमलाई दिने निर्णय सरकारलाई फिर्ता लिन माग
सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यमलाई दिने निर्णय सरकारलाई फिर्ता लिन माग
जेसीज कप: उपाधिका लागि बागलुङ सुधार केन्द्र र गहते युवा क्लब भीड्ने
जेसीज कप: उपाधिका लागि बागलुङ सुधार केन्द्र र गहते युवा क्लब भीड्ने
चौँथो जेसीज कप : सेमीफाइनल समिकरण पूरा
चौँथो जेसीज कप : सेमीफाइनल समिकरण पूरा

ट्रेन्डिङ

‘घरघर र विद्यालयमा उद्यम फैलाऊँ, गरिबीलाई शुन्य बनाऊँ’

अन्य क्याम्पस भन्दा यो क्याम्पस अब्बल छ : खडक केसी

बागलुङमा ५८ प्रतिशत नागरिक स्वास्थ्य विमामा आवद्ध

जेसीज कप: उपाधिका लागि बागलुङ सुधार केन्द्र र गहते युवा क्लब भीड्ने

प्रबुद्ध युवा समुहको अध्यक्षमा रोहित सुनार

ग्रेस बागलुङको शिक्षा मेला

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com