Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

धौलागिरी अस्पतालमा डाक्टरबाट स्वास्थ्यकर्मी असुरक्षित , कार्वाही नगरे स्वास्थ्यकर्मीहरु आन्दोलनमा आउने चेतावनी

  • नेपाल सञ्चार
  • १ वर्ष अगाडि

बागलुङ, १ कार्तिक । धौलागिरी अस्पताल बागलुङका प्रमुख मेसु रवि रन्जन प्रधान र अस्पताल व्यवस्थापन समितिबीचनै खटपट भइरहेको समयमा स्वास्थ्यकर्मीहरु डाक्टरबाट असुरक्षा भएको गुनासो गरेका छन् ।

स्वास्थ्यकर्मीहरुले अस्पताल व्यवस्थापन समिति र मेसुलाई ध्यानाकर्षण गराउदै माग सम्बोधन नभए अत्यावश्यक बाहेकका सेवा ठप्प पार्ने चेतावनी दिएका हुन् । उनीहरुले अतिरिक्त समयमा खटिएका डाक्टरमाथी उल्टै सेवा दिन नसक्ने डाक्टरले धम्काएको ध्यानाकर्षण पत्रमा उल्लेख गरेका छन् । धम्काउने डाक्टर नन्दन प्रसाद शाहलाई कार्वाही माग गर्दै कार्वाही नभए स्वास्थ्य सेवा ठप्प पार्ने चेतावनी दिएका हुन् ।

मेसुले खटाएका केही डाक्टरले दशैं विदामा काम नगरेको तथा अतिरिक्त काम गरेका डाक्टरलाई सामाजिक सञ्जाल ग्रुपमा गाली गलौज गरेकाले अन्य स्वास्थ्यकर्मीको समेत सुरक्षा संयन्त्रमाथी प्रश्न उठेको भन्दै डाक्टर किरण तिवारी सहितको १५ चिकित्सक तथा अन्य स्वास्थ्यकर्मी र कर्मचारीले काम गर्न नसक्ने चेतावनी दिएका छन् ।

उनीहरुले स्वास्थ्यकर्मीको हस्ताक्षर समेत संकलन गरेका छन् । ध्यानाकर्षण पत्रमा अस्पतालमा कार्यरत अधिकांश स्वास्थ्यकर्मी र कर्मचारीले समेत साथ दिएका छन् ।

पछिल्लो समय धौलागिरी अस्पतालको सेवा प्रवाहका विषयमा जन गुनासो बढिरहेको छ ।

ध्यानाकर्षण पत्र :

म

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

चैते दशै मेलामा सर्वाधिक राशीको कालिका कप

चिल्ड्रेन लाईफका उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरू पुरस्कृत

उद्यमीलाई बिनाधितो ऋण उपलब्ध

लोक दोहोरी प्रतिष्ठानको स्थापना दिवसमा मानव सेवा आश्रमलाई सहयोग

इनिसा विक हत्या प्रकरणको छानविन र दोषीलाई कारवाहीको माग गर्दै प्रवुद्ध युवा समूह बागलुङको विरोध प्रदर्शन

इनिसालाई न्याय माग्दै अन्तर पार्टी महिला सञ्जाल बागलुङद्वारा प्रजिअलाई ध्यानाकर्षण

ताजा समाचार

ट्रेन्डिङ

इनिसालाई न्याय माग्दै अन्तर पार्टी महिला सञ्जाल बागलुङद्वारा प्रजिअलाई ध्यानाकर्षण

दादुरा नियन्त्रणका लागि खोप अभियान

एमाले नगर कमिटिका अध्यक्ष शर्माले दिए राजीनामा

चैते दशै मेलामा सर्वाधिक राशीको कालिका कप

चिल्ड्रेन लाईफका उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरू पुरस्कृत

इनिसा विक हत्या प्रकरणको छानविन र दोषीलाई कारवाहीको माग गर्दै प्रवुद्ध युवा समूह बागलुङको विरोध प्रदर्शन

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com