Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

सहकर्मीलाई धम्काउने डाक्टर बर्खास्त

  • नेपाल सञ्चार
  • १ वर्ष अगाडि

बागलुङ २ कात्तिक । धौलागिरी अस्पतालले सहकर्मीलाई ज्यानमार्ने धम्की दिने डा. नन्दन प्रसाद शाहलाई बर्खास्त गरेको छ । अस्पताल व्यवस्थापन समिति, प्रशासन र पीडित पक्षहरु बीच शुक्रबार गरिएको छलफल पश्चात उनलाई बर्खास्त गरिएको मेसु (मेडिकल सुपरिटेण्डेन्ट) रविरंजन प्रधानले बताए ।

‘उनले राजीनामापनि दिएका थिए, शुक्रबारको बैठकले उनलाई बर्खास्त गर्ने निर्णय गरेको छ ।’ उनले भने–‘अस्पताल जस्तो संवेदनशिल क्षेत्रमा एक सहकर्मीले अर्को सहकर्मीलाई धम्की दिनु गलत थियो ।’
डा. शाहले सोही अस्पतालमा कार्यरत आशिष सापकोटालाई गत २७ गते ज्यान मार्ने धम्की दिएका थिए ।

डा. शाहले सापकोटालाई धम्की दिएपछि अस्पतालका कर्मचारीहरुले सहकर्मीबाट नै असुरक्षा बढेको भन्दै अस्पताल व्यवस्थापन समिति र मेसुलाई ध्यानाकर्षण गराएका थिए ।

डा.किरण तिवारी सहितको १५ जना चिकित्सक र स्वास्थ्यकर्मीले अतिरिक्त समयमा खटिएका डाक्टरमाथी उल्टै सेवा दिन नसक्ने डाक्टरले धम्काएको भन्दै डाक्टर शाहलाई कारवार्ही गर्न माग गर्दै ध्यानाकर्षण गराएका थिए । कार्वाही नभए स्वास्थ्य सेवा ठप्प पार्ने उनीहरुको चेतावनी थियो ।

स्वास्थ्यकर्मीहरुको चेतावनी पश्चात बसेको सर्वपक्ष बैठकले उनलाई कार्वाही गर्ने निर्णय गरेको थियो ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

शिवरात्रिमा बागलुङका शिव मन्दिरमा भक्तजनको भिड

आज महाशिवरात्रि : देशभरका शिवालयमा भगवान् शिवको पूजाआजा गरी मनाइँदै

स्कुल भ्यान दुर्घटना थप अपडेट, मृत्यु हुनेको संख्या २ पुग्यो

कालीगण्डकीको किनार शवदाह स्थल निर्माण हुँदै

भ्यान दुर्घटनाको सत्यतथ्य छानबिन गर्न समिति गठन

बागलुङमा स्कुल भ्यान दुर्घटना थप अपडेट:घाईते चालक सहित २६ जना मध्य ५ जना गण्डकी अस्पताल पोखरा रिफर

ताजा समाचार

ट्रेन्डिङ

बागलुङमा स्कुल भ्यान दुर्घटना हुँदा २३ जना विद्यार्थी घाईते ३ जना गम्भिर

बागलुङमा निर्वाचन लक्षित नमुना अभ्यास

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com