Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

दुर्घटना न्यूनीकरण गर्नका लागि स्टीकर टाँस अभियान सुरु

  • नेपाल सञ्चार
  • ९ महिना अगाडि

बागलुङ । सिटिजन लाइफ इन्स्योरेन्स बागलुङ र जिल्ला ट्राफिक कार्यालय बागलुङको सहकार्यमा दुर्घटना म्युनिकरण गर्नका लागि स्टिकर टास अभियान सुरु
भएको छ । बजारमा सडक दुर्घटना न्यूनीकरण गर्न जनचेतना मुलक सूचना भएको स्टीकर टाँस्ने अभियान आईतबार देखि सुरु भएको हो
बागलुङ नगरपालिकासहित सबै पालिकाहरुमा चाडपर्वमा दुर्घटना न्यूनीकरण गर्न ट्राफिक प्रहरीसँगको सहकार्यमा सचेतना अभियान सञ्चालन गरिएको सिटिजन लाइफ इन्स्योरेन्स बागलुङ शाखाकी प्रमुख कमला शर्माले बताइन् ।

सचेतनामुलक स्टीकरले चालकलाई जिम्मेवार बनाउन सहयोग गर्नुको साथै दुर्घटनामा कमी ल्याउछ भनि यो अभियान सुरु गरिएको सिटिजन लाइफ इन्स्योरेन्सका क्षेत्रीय प्रमुख दिपेन्द्र शर्मा लम्सालले बताउनुभयो ।

सडक दुर्घटना न्यूनीकरण गर्न पहिलो चरणमा मोटर साइकल, स्कुटर, ट्याक्टर, पिकप भ्यान र अटो रिक्सा लगायतका सवारीसाधनमा स्टीकर टाँस्न सुरु गरिएको र दोस्रो चरणमा लामो दुरीको बस, जिप र माइक्रो बसहरुमा टाँस्ने ट्राफिक प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी नायव निरीक्षक सुमन निउरे जानकारी दिनुभयो ।

बढी दुर्घटना हुने स्थानको पहिचान गरी न्यूनीकरणका उपाय, ट्राफिक लेन अनुशासन तथा डिभाइडर राख्ने कामलाई पनि निरन्तरता दिँदै आएको ट्राफिक प्रहरी कार्यालय बागलुङले जनाएको छ ।

ट्राफिक प्रहरीले बागलुङमा चाडपर्वमा दुर्घटना न्यूनीकरणका लागि विभिन्न अभियानहरु चलाएको छ ।

बढ्दो सवारी दुर्घटना न्यूनीकरणका लागि ट्राफिक सम्बन्धी जानकारी गराउने उद्देश्यले सवारी चालकहरुलाई सम्मान गर्दैै सवारी साधन चलाउँदा अनिवार्य रुपमा सिट बेल्टको प्रयोग, हेल्मेटको अनिवार्य प्रयोग, मादक पदार्थ तथा नसाजन्य चिज वस्तुहरु सेवन गरी सवारी साधन नचलाउन, तीब्र गतिमा सवारी साधन नचलाउन भन्दै सवारी चालकलाई सचेतनामूलक सन्देश दिइरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

पत्रकार महासंघ बागलुङले रजत जयन्ती मनायो, सात पत्रकार पुरस्कृत

अन्तर शाखा फुटसल प्रतियोगिताको उपाधि कास्की शाखालाई

काठेखोला गाउँपालिकाको नौं वर्षपछि प्रशासनिक भवन निर्माणका लागि ठाउँ टुंङ्गियो

धान दिवसको अवसरमा कृषक पुरस्कृत

क्यान्सरबाट ग्रसित बागलुङका टेक बहादुरलाइ सहयोगको याचना

नाबालिकामाथि सामूहिक रुपमा जबरजस्ती करणी गरेको आरोपमा तीनजना पक्राउ

ताजा समाचार

पत्रकार महासंघ बागलुङले रजत जयन्ती मनायो, सात  पत्रकार पुरस्कृत
पत्रकार महासंघ बागलुङले रजत जयन्ती मनायो, सात पत्रकार पुरस्कृत
अन्तर शाखा फुटसल प्रतियोगिताको उपाधि कास्की शाखालाई
अन्तर शाखा फुटसल प्रतियोगिताको उपाधि कास्की शाखालाई
रास्वपाकि केन्द्रीय सदस्यलाई सम्पर्कमा ल्याउन इमेज पिडितद्वारा ज्ञापनपत्र
रास्वपाकि केन्द्रीय सदस्यलाई सम्पर्कमा ल्याउन इमेज पिडितद्वारा ज्ञापनपत्र
काठेखोला गाउँपालिकाको नौं वर्षपछि प्रशासनिक भवन निर्माणका लागि ठाउँ टुंङ्गियो
काठेखोला गाउँपालिकाको नौं वर्षपछि प्रशासनिक भवन निर्माणका लागि ठाउँ टुंङ्गियो
एडियु जोन एकजुकेश एण्ड भिषा सेन्टर बागलुङको बुर्तिबाङमा
एडियु जोन एकजुकेश एण्ड भिषा सेन्टर बागलुङको बुर्तिबाङमा

ट्रेन्डिङ

रास्वपाकि केन्द्रीय सदस्यलाई सम्पर्कमा ल्याउन इमेज पिडितद्वारा ज्ञापनपत्र

अन्तर शाखा फुटसल प्रतियोगिताको उपाधि कास्की शाखालाई

पत्रकार महासंघ बागलुङले रजत जयन्ती मनायो, सात पत्रकार पुरस्कृत

काठेखोला गाउँपालिकाको नौं वर्षपछि प्रशासनिक भवन निर्माणका लागि ठाउँ टुंङ्गियो

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com