Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

लायन्स दोश्रो क्याबिनेट बैठक बागलुङमा हुने

  • सुजन रेग्मी
  • ८ महिना अगाडि

बागलुङ । लायन्स डिस्ट्रिक ३२५ जे नेपालको दोश्रो क्याबिनेट बैठक बागलुङमा हुने भएको छ । कात्तिक ३० र  मंसिर १ गते बागलुङ बजारमा हुने दोस्रो क्याबिनेट बैठकको तयारी पुरा भएको आज पत्रकार सम्मेलन गरि जनाइएको छ । पत्रकार सम्मेलनमा बैठकका बारेमा जानकारी दिँदै प्रचारप्रसार संयोजक गणेशराज लम्सालले बागलुङ बजारमा क्याबिनेट बैठकको तयारी पूरा भएको बताउनुभयो ।
पर्यटकीय क्षेत्रको बिकास र धार्मिक तथा सास्कृतिक क्षेत्रको चिनारी गर्न बैठक उपयोगी हुने विश्वास लिइएको र बागलुङ घुम्ने सन्देश दिने, जिल्लाका १० वटै पालिकाका धार्मिक, प्राकृतिक, सास्कृतिक र पर्यटकीय सम्पदाको प्रचारप्रसार गर्न सहयोग पुग्ने उहाँको भनाई छ ।
युवाहरुको नेतृत्वदायी क्षमताको बिकाससँगै अर्थतन्त्रमा पनि सहयोग मिल्ने विश्वास समेत लिइएको उहाँको भनाई छ । बैठक सम्पन्न गर्नकालागि २० सदस्यीय मुल समिति र १२ वटा बिभिन्न उपसमिति बनाइएको लम्सालले बताउनुभयो ।
बैठक सम्पन्न गर्नका लागि १९लाख ७० हजार आम्दानी र १५ लाख ४३ हजार ५ सय खर्च हुने जानकारी दिदै बचेको रकम समाजसेवामा खर्च गरिने उहाँको भनाई छ । दर्ता शुल्क, शुभकामना लगायत लायन्स सदस्यहरुबाट खर्चकालागि रकम संकलन गरिने उहाँको भनाई छ ।

एरीया मेन्टर नरेश कँडेलले कला संस्कृतिको जगेर्ना गर्नकालागि झाँकीपनि प्रदर्शन हुने बताउनुभयो उहाँले सहभागीहरुलाई स्थानीय उत्पादनको प्रबर्धन गर्न बागलुङमा उत्पादित कोदोको बिस्कुट उपहार दिइने बताउनुभयो ।

डिष्ट्रीक गर्भनर मिलन थापाले आन्तरिक पर्यटन प्रबर्धनकोलागि बागलुङमा बैठक आयोजना गरिएकाले सबै क्षेत्रको साथ र सहयोगको अपेक्षा गरिएको बताउनुभयो । कार्यक्रम प्रचारप्रसार समितिका संयोजक गणेशराज लम्सालको अध्यक्षता, एरिया चिफ चन्द्रराज रेग्मीको धन्यावाद मन्तव्य र सदस्य सचिव उमेश गौतमको संचालनमा सम्पन्न भएको थियो ।।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

पत्रकार महासंघ बागलुङले रजत जयन्ती मनायो, सात पत्रकार पुरस्कृत

अन्तर शाखा फुटसल प्रतियोगिताको उपाधि कास्की शाखालाई

रास्वपाकि केन्द्रीय सदस्यलाई सम्पर्कमा ल्याउन इमेज पिडितद्वारा ज्ञापनपत्र

काठेखोला गाउँपालिकाको नौं वर्षपछि प्रशासनिक भवन निर्माणका लागि ठाउँ टुंङ्गियो

एडियु जोन एकजुकेश एण्ड भिषा सेन्टर बागलुङको बुर्तिबाङमा

धान दिवसको अवसरमा कृषक पुरस्कृत

ताजा समाचार

ट्रेन्डिङ

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com