Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

नेपाल पत्रकार महासंघ बागलुङमा अध्यक्षका लागि आचार्य र थापाको उम्मेदवारी

  • नेपाल सञ्चार
  • १ वर्ष अगाडि

बागलुङ । नेपाल पत्रकार महासंघ बागलुङ शाखाको निर्वाचनमा पत्रकार तारानाथ आचार्य र राम थापा ‘अविरल’ले उम्मेदवारी दिनुभएको छ ।
प्रेस चौतारी र प्रेस युनियनको संयक्त प्यालनबाट आचार्य र प्रेस सेन्टर नेपाल र प्रगतिशील पत्रकार संघको संयुक्त प्यानलका तर्फबाट थापाले बुधवार उम्मेदवारी दर्ता गराउनुभएको हो ।
विगत २० वर्षदेखि पत्रकारिता क्षेत्रमा क्रियाशील आचार्यले पत्रकार महासंघ पर्वत शाखामा सदस्य र बागलुङ शाखामा सहसचिव भएर काम गरेको अनुभव छ । प्रेस चौतारीका केन्द्रीय सदस्य तथा बागलुङ इञ्चार्ज रहनुभएका आचार्य ढोरपाटन दैनिक र राससमा आबद्ध हुनुहुन्छ ।

अध्यक्षका अर्का प्रत्यासी थापाले विगत २० वर्षदेखि पत्रकारिता क्षेत्रमा क्रियाशील थापाले यसअघि दुईपटकसम्म महासंघ बागलुङ शाखाको पदाधिकारी र सदस्यमा रही कार्य गर्नुभएको थियो । प्रेस सेन्टर नेपाल गण्डकी प्रदेशको उपाध्यक्षसमेत रहनुभएका थापा हाल रासस मा आबद्ध हुनुहुन्छ ।
थापाले यसअघि बागलुङ एफएम, सन्तुलित साप्ताहिक, नयाँ विश्व अनलाइनलगायतका सञ्चारमाध्यममा काम गर्नुभएको थियो ।

 

 

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

प्रबुद्ध युवा समुहको अध्यक्षमा रोहित सुनार

चौथो जेसिज कपको उपाधी उचाल्दै बिजेता बनेको गह्ते युवा क्लव। तश्विर सुजन रेग्मी

चौथो जेसिज कपको उपाधी गहते युवा क्लबलाई

सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यमलाई दिने निर्णय सरकारलाई फिर्ता लिन माग

जेसीज कप: उपाधिका लागि बागलुङ सुधार केन्द्र र गहते युवा क्लब भीड्ने

चौँथो जेसीज कप : सेमीफाइनल समिकरण पूरा

ग्रेस बागलुङको शिक्षा मेला

ताजा समाचार

प्रबुद्ध युवा समुहको अध्यक्षमा रोहित सुनार
प्रबुद्ध युवा समुहको अध्यक्षमा रोहित सुनार
चौथो जेसिज कपको उपाधी गहते युवा क्लबलाई
चौथो जेसिज कपको उपाधी गहते युवा क्लबलाई
सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यमलाई दिने निर्णय सरकारलाई फिर्ता लिन माग
सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यमलाई दिने निर्णय सरकारलाई फिर्ता लिन माग
जेसीज कप: उपाधिका लागि बागलुङ सुधार केन्द्र र गहते युवा क्लब भीड्ने
जेसीज कप: उपाधिका लागि बागलुङ सुधार केन्द्र र गहते युवा क्लब भीड्ने
चौँथो जेसीज कप : सेमीफाइनल समिकरण पूरा
चौँथो जेसीज कप : सेमीफाइनल समिकरण पूरा

ट्रेन्डिङ

‘घरघर र विद्यालयमा उद्यम फैलाऊँ, गरिबीलाई शुन्य बनाऊँ’

अन्य क्याम्पस भन्दा यो क्याम्पस अब्बल छ : खडक केसी

बागलुङमा ५८ प्रतिशत नागरिक स्वास्थ्य विमामा आवद्ध

जेसीज कप: उपाधिका लागि बागलुङ सुधार केन्द्र र गहते युवा क्लब भीड्ने

प्रबुद्ध युवा समुहको अध्यक्षमा रोहित सुनार

ग्रेस बागलुङको शिक्षा मेला

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com