Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

राजमाे बागलुङकाे सभा गलकोटमा सम्पन्न

  • ५ महिना अगाडि

बागलुङ,५ माघ । राष्ट्रिय जनमोर्चा बागलुङले ‘गणतन्त्र र राष्ट्रियताको रक्षा गरौं १ संघीयता खारेजीका लागि काठमाडौ केन्द्रित आन्दोलनसफल पारौँ’ भन्ने उदघोषसहित शनिबार गलकोटको हटिया बजारमा सभा सम्पन्न गरेको छ ।
सभालाई सम्बोधन गर्दै राष्ट्रिय जनमोर्चाका केन्द्रीय अध्यक्ष चित्र बहादुर केसीले नेपाली जनताले धान्न नसक्ने संघीयताले मुलुक अस्त ब्यस्त भएको, व्यापार घाटा २५ खर्बभन्दा बढेर गएकोले असफल मुलुक बन्ने खतरा रहेको बताए । सरकार चलाउन गा¥हो भएको बेला ८र८ वटा सरकार चलाउन नसक्ने बताउँदै विदेशीले बोकाईदिएको संघीयताको भारी अब मुलुकले धान्न नसक्ने भएकोले संघीयता खारेजीको बिकल्प नरहेको केसीले बताए ।
युवाहरु विदेश पलायन भएको प्रसंगमा बोल्दै अध्यक्ष केसीले भने, ‘राज्यले आशा जगाउन नसक्नु, शिक्षा र स्वास्थ्य जस्तो नागरिकको सरोकारका विषय नीजीकरण गर्नु, कलकारखाना कौडीको भाउमा निजीकरण गर्दा युवा रोजगारीबाट बञ्चित हुनुपरेको छ ।’ संघीयता खारेजीको लागि काठमाडौं केन्द्रीत आन्दोलनलाई सफल पार्न आव्हान गरे ।
सभामा राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य बेदीलाल सापकोटा, बागलुङका अध्यक्ष तिलक थापा, अखिल नेपाल महिला संघका केन्द्रीय उपाध्यक्ष लक्ष्मी बास्कोटा, अखिल नेपाल बुद्धिजीवी संघका काजीगाँउले श्रेष्ठले सम्बोधन गरेका थिए ।
कार्यक्रममा राष्ट्रिय जनमोर्चाका केन्द्रीय सल्लाहकार अमर थापा, केन्द्रीय सदस्य गौरीश्वर पाण्डेले बोलको थिए । कार्यक्रम राष्ट्रिय जनमोर्चा गलकोट नगर अध्यक्ष टंक केसीको अध्यक्षता, जिल्ला सदस्य तथा नगर सचिव पदम श्रेष्ठको स्वागत मन्तव्य र  जिल्ला सचिव भिमलाल पोखरेलको सञ्चालनमा सम्पन्न भएको थियोे । कार्यक्रममा रक्तिम साँस्कृतिक परिवारका कलाकारको प्रस्तुती रहेको थियोे ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

बागलुङ नगरपालिका र उद्योग वाणिज्य संघ बिच अन्तरक्रिया सम्पन्न

बागलुङमा ‘आइटिसी इनोभेटिभ ट्रेनिङ सेन्टर’ सञ्चालनमा

गण्डकी प्रदेश सरकारकाेे आर्थिक वर्ष २०८२/ ८३ बजेट सार्वजनिक (बजेटको पूर्ण पाठसहित)

बागलुङमा ट्राफिक सप्ताह सकियो

नाग्लिवाङका आमा समुह सदस्यहरुलाई ड्रेस वितरण

इमेज पीडित संघर्षले लगायो इमेज भवनमा ताला

ताजा समाचार

कालीगण्डकी नदीको संरक्षण तथा प्रचारप्रसार गर्न देवघाटबाट दामोदर कुण्डसम्म पदयात्रा
कालीगण्डकी नदीको संरक्षण तथा प्रचारप्रसार गर्न देवघाटबाट दामोदर कुण्डसम्म पदयात्रा
बागलुङ नगरपालिका र  उद्योग वाणिज्य संघ बिच अन्तरक्रिया सम्पन्न
बागलुङ नगरपालिका र उद्योग वाणिज्य संघ बिच अन्तरक्रिया सम्पन्न
कालीका भगवती मन्दिरको जेठ महिनाको आम्दानी २८ लाख ८७ हजार
कालीका भगवती मन्दिरको जेठ महिनाको आम्दानी २८ लाख ८७ हजार
बागलुङमा ‘आइटिसी इनोभेटिभ ट्रेनिङ सेन्टर’ सञ्चालनमा
बागलुङमा ‘आइटिसी इनोभेटिभ ट्रेनिङ सेन्टर’ सञ्चालनमा
गण्डकी प्रदेश सरकारकाेे आर्थिक वर्ष २०८२/ ८३ बजेट सार्वजनिक  (बजेटको पूर्ण पाठसहित)
गण्डकी प्रदेश सरकारकाेे आर्थिक वर्ष २०८२/ ८३ बजेट सार्वजनिक (बजेटको पूर्ण पाठसहित)

ट्रेन्डिङ

बागलुङ नगरपालिका र उद्योग वाणिज्य संघ बिच अन्तरक्रिया सम्पन्न

गण्डकी प्रदेश सरकारकाेे आर्थिक वर्ष २०८२/ ८३ बजेट सार्वजनिक (बजेटको पूर्ण पाठसहित)

बागलुङमा एक पुरुष मृत फेला

बागलुङमा ‘आइटिसी इनोभेटिभ ट्रेनिङ सेन्टर’ सञ्चालनमा

इमेज पीडित संघर्षले लगायो इमेज भवनमा ताला

नाग्लिवाङका आमा समुह सदस्यहरुलाई ड्रेस वितरण

हाम्रो टिम

प्रबन्ध निर्देशक :भुपेन्द्र के सी
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: ९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com