Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

मगर विद्यार्थी संघ बागलुङको अध्यक्षमा कृष्ण अठारे

  • नेपाल सञ्चार
  • १ वर्ष अगाडि

बागलुङ माघ १८ । नेपाल मगर विद्यार्थी संघ बागलुङको अध्यक्षमा कृष्ण अठारे मगर चयन भएका छन् । बिहीबार बागलुङ बजारमा सम्पन्न मगर विद्यार्थी संघ बागलुङको १२ औं जिल्ला अधिवेसनले उनको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । समितिको उपाध्यक्षमा राजेश श्रीस मगर, सचिवमा प्रदीप थापा मगर र कोषाध्यक्षमा भाग्यश्री रोका मगर चयन भएका छन् ।
समितिको सदस्यहरुमा रुद्रबहादुर पुन, विकल्प घर्ती मगर, राजु पुन मगर, अनिता सिञ्जाली मगर, हरी थापामगर, मौसम घर्तीमगर, विनिता पुन मगर, भुषण थापामगर, निक्सन श्रीस मगर, विपन थापा मगर, बिपिन थापामगर, सरु थापामगर, रुयासा थापामगर तिर्सना पुनमगर, सिमस घर्तीमगर, प्रतीक्षा थापामगर, विन्दु पुन मगर चयन भएका छन् । उनीहरु सर्वसम्मत चयन भएको अध्यक्ष मण्डलका संयोजक नेपाल मगर विद्यार्थी संघका केन्द्रीय उपाध्यक्ष विष्णु आले मगरले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

आज देखि गलेश्वर यातायात प्रालि बागलुङमा संचालन

बागलुङ दुग्ध उत्पादक सहकारी संघ लिमिटेडको १० करोड बढीको कारोबार

सरकारी लगानी व्यवस्थापन समितिमा  प्रतिनिधि सभाका सदस्यद्वय शुसिल र योगेश

एन्जल्स् हार्टमा निःशुल्क अध्ययनका लागि प्रवेश परीक्षा हुँदै

विद्यामन्दिर पुस्तकालयको ७७ औँ साधारणसभा सम्पन्न

हिउँ चितुवा गणनाका लागि क्यामेरा जडान

ताजा समाचार

ट्रेन्डिङ

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com