Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

राष्ट्रपति रनिङ शिल्डको उपाधि चिल्ड्रेन लाइफले चुम्याे

  • नेपल सञ्चार
  • १ वर्ष अगाडि

बागलुङ २ फागुन । बागलुङ नगरपालिकाले संचालन गरेको सातौ राष्ट्रपति रनिङ शिल्ड खेलकुँद प्रतियोगिताको उपाधि चिल्ड्रेन लाइफ बोर्डिङ स्कुलले चुमेको छ । चिल्ड्रेनले सबैभन्दा बढी १५ स्वर्ण पदक सहित शिल्ड चुमेको हो ।
अमर आदर्श माबिले ११ स्वर्ण पदक सहित दोश्रो स्थान पाएको छ भने गणेश माबिले १० स्वर्ण सहित तेस्रो स्थान पाएको छ । कुल ५६ स्वर्ण र ५६ रजत पदककालागि भएको खेलमा नगर भित्रका तीन दर्जन बिद्यालयले भाग लिएका थिए । बिहिवार भएको फाइनल खेलमा चिल्ड्रेनले मार्सल आर्ट तर्फ सबैभन्दा धेरै पदक पाएको हो । सबैभन्दा आर्कषक मानिने छात्रहरुको भलिवल तर्फ भने बिद्यामन्दिर माबि बिजयी भएको छ ।

बिहिवार भएको फाइनल खेलमा बिद्यामन्दिरले धवलागिरि बिरेन्द्र माबिलाई २५–११, २५–२९, १९–२५ र १५–११ को सेटमा पराजित गरेको हो । पहिलो दुइ खेल लगातार हारेर स्तब्ध भएको धविमाबिले दोश्रो खेलमा बिद्यामन्दिरलाई उछिन्यो । सयौं दर्शकमाझ भएको खेलमा तेस्रो खेलले दर्शक र खेलाडीमा नयाँ जोश थप्यो । चौथो खेलमा बिद्यामन्दिरले १५ अंक ल्याउँदा धविमाबि ११ अंकबाट अघि बढ्न नसकेपछि खेल सकियो ।

बेस्टअफ ५ मा खेलाइएको खेल तीनवटा सेट जितेकोले बिद्यामन्दिरको पक्षमा गएको रेफ्रिले संकेत गरे । राष्ट्रपति रनिङ शिल्डमा दर्जनबढी खेल भएर पनि छात्र तर्फको भलिबललाई बिशेष खेलको रुपमा हेरिन्छ । खेल जितेपछि बिद्यामन्दिरका समर्थक र बिद्यार्थीले खुसीयाली मनाएका थिए । फाइन प्रवेशकालािग धावि माबिले चिल्ड्रेन लाइफ र बिद्यामन्दिरले सिगाना माबि लामिचौरलाई पराजित गरेका थिए । तेस्रो खेलकालागि चिल्ड्रेनले सिगानालाई २५–२) र २५–२३ को सेटमा पराजित ग¥यो ।

बिहिवारै भएको छात्रा तर्फको भलिबल धवलागिरि बिरेन्द्र माबिले जितेको छ भने कबड्डी तर्फ छात्र र छात्रा दुवै कालीका कन्या माबिले जितेको छ । १ हजार ५ सय र ३ हजार मीटर दौड समेत यो पटक चिल्ड्रेनलाइफले जित्यो । छोटो दुरीका दौडमा भने गणेश माबि अब्बल देखियो । रिले प्रकारका १ सय मीटर देखि ४ सय मीटर सम्मका अधिकांस दौडमा छात्रछात्रा दुवैतर्फ गणेशमाबिका बिद्यार्थीले जित निकालेका थिए

 

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

मालिका सेवा समाजद्धारा जेष्ठ नागरिक तथा उत्कृष्ठ विद्यार्थी सम्मान

तेस्रो संस्करणको आदर्श कप फुलबल प्रतियोगिता हुने

सुख्खा पहिरोले डोजर पुर्दा चालकको मृत्यु

जेनजी आन्दोलनले खोजेको परिवर्तन काङ्ग्रेसमा आएको छ: सभापती थापा

तेस्रो बागलुङ मेयर कपः बेनी, प्रहरी र पैयुँ विजयी

बागलुङमा नेकपाको अन्तरक्रिया

ताजा समाचार

परम्परागत शैलीमा जिवित छ ‘तमान गाउँ’
परम्परागत शैलीमा जिवित छ ‘तमान गाउँ’
पत्रकार महासंघ बागलुङले सरकारलाई बुझायो हस्ताक्षर
पत्रकार महासंघ बागलुङले सरकारलाई बुझायो हस्ताक्षर
नृत्य प्रतियोगितामा युएस एकेडेमी प्रथम
नृत्य प्रतियोगितामा युएस एकेडेमी प्रथम
अनुसन्धान र नवप्रर्वतनको भूमिका’ विषयक राष्ट्रिय सङ्गोष्ठीमा ४३ वटा कार्यपत्र प्रस्तुत गरि सकियो
अनुसन्धान र नवप्रर्वतनको भूमिका’ विषयक राष्ट्रिय सङ्गोष्ठीमा ४३ वटा कार्यपत्र प्रस्तुत गरि सकियो
मालिका सेवा समाजद्धारा जेष्ठ नागरिक तथा उत्कृष्ठ विद्यार्थी सम्मान
मालिका सेवा समाजद्धारा जेष्ठ नागरिक तथा उत्कृष्ठ विद्यार्थी सम्मान

ट्रेन्डिङ

‘उच्च शैक्षिक संस्थाहरुमा अनुसन्धान र नवप्रर्वतनको भूमिका’ विषयक राष्ट्रिय सङ्गोष्ठी आजदेखि सुरु

अनुसन्धान र नवप्रर्वतनको भूमिका’ विषयक राष्ट्रिय सङ्गोष्ठीमा ४३ वटा कार्यपत्र प्रस्तुत गरि सकियो

स्वास्थ्य प्रवद्र्दन सम्बन्धी सञ्चार तथा पैरवी र स्वास्थ्य प्रवद्र्दन कार्यक्रम कार्यक्रम सम्पन्न

पत्रकार महासंघ बागलुङले सरकारलाई बुझायो हस्ताक्षर

परम्परागत शैलीमा जिवित छ ‘तमान गाउँ’

मोडिफाइड बाइक नियन्त्रणमा लिँदै बागलुङ प्रहरी

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com