Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

नेपाल मगर संघको ४३ औं स्थापना दिवसमा चौँथो लखन कप प्रतियोगिता फागुन ११ देखि

  • सुजन रेग्मी
  • ५ महिना अगाडि

बागलुङ, ४ फागुन । ४३औं नेपाल मगर संघ स्थापना दिवसको अवसरमा नेपाल मगर संघ बागलुङले चौंथो ‘लखन कप खेलकुद’ प्रतियोगिता आयोजना गर्ने भएको छ ।
फागुन ११ देखि १५ गतेसम्म ५ दिवसीय विविध खेलका कार्यक्रम गर्न लागिएको नेपाल मगर संघ बागलुङका अध्यक्ष श्यामबहादुर पुनले जानकारी दिनुभयो ।
लखन कपमा पुरुष तथा महिला भलिबल प्रतियोगिता, पुरुष तथा महिला छेलो प्रतियोगिता, पुरुष तथा महिला रस्साकस्सी (लठ्ठो तान्ने) प्रतियोगिता आयोजना गरिने भएको हो । भलिबलतर्फ वडास्तरीय समूहले भाग लिन पाउने छन्

पुरुष भलिबलतर्फ प्रथम हुनेलाई ८१ हजार १ सय ८१ र द्वितीय हुनेलाई ४१ हजार १ सय ४१ रुपैयाँ पुरस्कार रहेकाे छ  । महिलातर्फ प्रथम हुनेलाई ३० हजार र द्वितीय हुनेलाई १५ हजार रुपैयाँ दिने आयोजकले जनाएको छ ।
छेलो प्रतियोगितामा पुरुषतर्फ प्रथमलाई ८ हजार र द्वितीयलाई ४ हजार र महिलातर्फ प्रथम हुनेलाई ५ हजार र द्वितीयलाई २ हजार ५ सय रुपैयाँ पुरस्कार दिइने छ ।
रस्साकस्सीतर्फ पनि पुरुषको प्रथम ५ हजार र द्वितीयलाई ३ हजार, महिलातर्फ प्रथमलाई ४ हजार र द्वितीयतर्फ २ हजार पुरस्कार दिइने छ ।

कार्यक्रमको मूल समारोह फागुन १५ गत हुनेछ । चार वर्षदेखि संघले लगातार लखन कप आयोजना गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

पत्रकार महासंघ बागलुङले रजत जयन्ती मनायो, सात पत्रकार पुरस्कृत

अन्तर शाखा फुटसल प्रतियोगिताको उपाधि कास्की शाखालाई

रास्वपाकि केन्द्रीय सदस्यलाई सम्पर्कमा ल्याउन इमेज पिडितद्वारा ज्ञापनपत्र

काठेखोला गाउँपालिकाको नौं वर्षपछि प्रशासनिक भवन निर्माणका लागि ठाउँ टुंङ्गियो

एडियु जोन एकजुकेश एण्ड भिषा सेन्टर बागलुङको बुर्तिबाङमा

धान दिवसको अवसरमा कृषक पुरस्कृत

ताजा समाचार

ट्रेन्डिङ

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com