Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

सडक मर्मत नहुँदा जोखिम बढेकोले तत्काल मर्मत गर्न नगरप्रमुख र वडाअध्यक्षलाई ध्यानाकर्षण

  • नेपल सञ्चार
  • ५ महिना अगाडि

बागलुङ, ५ फागुन । सडक मर्मत नहुँदा जोखिम बढेकोले तत्काल मर्मत गर्न माग गर्दै बागलुङ नगरपालिका वडा नम्बर ९ तित्याङका स्थानीयहरुले नगरप्रमुख र वडाअध्यक्षलाई ध्यानाकर्षण गराएका छन् ।

आईतबार बागलुङ नगरपालिकाको कार्यालयमा पुगेका तित्याङका स्थानीयहरुले नगरप्रमुख बसन्त कुमार श्रेष्ठ र वडाअध्यक्ष राजु थापालाई ध्यानाकर्षण पत्र बुझाएका हुन् ।

तित्याङको हेल्थपोष्ट अड्डाँडा, खानिगाउँ हुँदै डोयसम्म जाने सडकको (खोलाटे) खण्ड र भुजाकाटे, गामा, अड्डाँडा हुँदै टिमुरबोट जाने बाटो (उतिस्ने गैरो) खण्डको हडक र अन्य क्षेत्रमा पनि बाटो अतिनै गम्भि र जटिल बनेको र यात्रा गर्न गाह्रो अवस्था सिर्जना भएको भन्दै स्थानीयहरुले जनप्रतिनिधिहरुलाई ध्यानकर्षण गराएका हुन् ।

सडक मर्मतको लागि दबाब सिर्जना गर्न गतमाघ १२ गते तित्याङका कुवापानी, फुल्पाती, गामा, अड्डाँडा, खानेगाउँ डोय, टिमुरबोटका १ सय ९० घरधुरीको आमभेलाले सन्देश जि.सीको अध्यक्षतामा २४ सदस्य सहक उपभोक्ता समिति गठन गरेको थियो । उक्त समितिको माघ २३ गते बसेको बैठकले ध्यानकर्षण गराउने निर्णय गरेको र सोही निर्णय बमोजिम आईतबार नगरप्रमुख श्रेष्ठ र वडाअध्यक्ष थापालाई ध्यानकर्षण पत्र बुझाएको अध्यक्ष जिसीले बताउनुभयो । उहाँले पहिलो चरणमा स्थानीयहरु सशरिर नगरपालिकामा उपस्थित भएर ध्यानकर्षण गराएको बताउनुभयो ।

अध्यक्ष जिसी लामो समयसम्म सम्बन्धित निकायको कुनै ध्यान नपुगेको हुँदा ध्यानकर्षण गराउन बाध्य बनेको बताउनुभयो ।
ध्यानकर्षण पत्र बुझ्दै नगरप्रमुख श्रेष्ठले नगरपालिकाले वडाका सडकहरुको स्तरोन्नति गर्ने बताउनुभयो । उहाँले नगरपालिकाले वर्षेनी ग्रामिण सडकको स्तरोन्नति गरिरहेको र यस वर्ष पनि गरिने बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

पत्रकार महासंघ बागलुङले रजत जयन्ती मनायो, सात पत्रकार पुरस्कृत

अन्तर शाखा फुटसल प्रतियोगिताको उपाधि कास्की शाखालाई

काठेखोला गाउँपालिकाको नौं वर्षपछि प्रशासनिक भवन निर्माणका लागि ठाउँ टुंङ्गियो

धान दिवसको अवसरमा कृषक पुरस्कृत

क्यान्सरबाट ग्रसित बागलुङका टेक बहादुरलाइ सहयोगको याचना

नाबालिकामाथि सामूहिक रुपमा जबरजस्ती करणी गरेको आरोपमा तीनजना पक्राउ

ताजा समाचार

पत्रकार महासंघ बागलुङले रजत जयन्ती मनायो, सात  पत्रकार पुरस्कृत
पत्रकार महासंघ बागलुङले रजत जयन्ती मनायो, सात पत्रकार पुरस्कृत
अन्तर शाखा फुटसल प्रतियोगिताको उपाधि कास्की शाखालाई
अन्तर शाखा फुटसल प्रतियोगिताको उपाधि कास्की शाखालाई
रास्वपाकि केन्द्रीय सदस्यलाई सम्पर्कमा ल्याउन इमेज पिडितद्वारा ज्ञापनपत्र
रास्वपाकि केन्द्रीय सदस्यलाई सम्पर्कमा ल्याउन इमेज पिडितद्वारा ज्ञापनपत्र
काठेखोला गाउँपालिकाको नौं वर्षपछि प्रशासनिक भवन निर्माणका लागि ठाउँ टुंङ्गियो
काठेखोला गाउँपालिकाको नौं वर्षपछि प्रशासनिक भवन निर्माणका लागि ठाउँ टुंङ्गियो
एडियु जोन एकजुकेश एण्ड भिषा सेन्टर बागलुङको बुर्तिबाङमा
एडियु जोन एकजुकेश एण्ड भिषा सेन्टर बागलुङको बुर्तिबाङमा

ट्रेन्डिङ

रास्वपाकि केन्द्रीय सदस्यलाई सम्पर्कमा ल्याउन इमेज पिडितद्वारा ज्ञापनपत्र

अन्तर शाखा फुटसल प्रतियोगिताको उपाधि कास्की शाखालाई

पत्रकार महासंघ बागलुङले रजत जयन्ती मनायो, सात पत्रकार पुरस्कृत

काठेखोला गाउँपालिकाको नौं वर्षपछि प्रशासनिक भवन निर्माणका लागि ठाउँ टुंङ्गियो

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com