Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

धौलागिरी क्याम्पसमा राप्रवि र स्वतन्त्रको ताला 

  • नेपाल सञ्चार
  • ४ महिना अगाडि

बागलुङ, २७ फागुन। बागलुङको धौलागिरी क्याम्पसमा ताला लगाइएको छ । क्याम्पसमा स्ववियु निर्वाचनको विषयलाई लिएर राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संघ र स्वतन्त्र विद्यार्थी समूहले निर्वाचन कार्यालयमा तालाबन्दी गरेका छन् ।

चैत ५ गते हुने स्ववियु निर्वाचनमा क्याम्पसले फर्जी भर्ना गरेको विषय बाहिर आएपनि क्याम्पसले मनोमानी ढंगले निर्वाचन प्रक्रिया अघि बढाएको विषयमा लिखित जानकारी माग गर्दै तालाबन्दी गरिएको राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनका होम कुँवरले जानकारी दिनुभयो ।

स्वतन्त्र विद्यार्थी समुहका भुवानी विकले छलफल र संवाद नगरी निर्वाचन अघि बढाईएकोमा निर्वातन कार्यालयमा ताला लगाएको बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

पत्रकार महासंघ बागलुङले रजत जयन्ती मनायो, सात पत्रकार पुरस्कृत

अन्तर शाखा फुटसल प्रतियोगिताको उपाधि कास्की शाखालाई

रास्वपाकि केन्द्रीय सदस्यलाई सम्पर्कमा ल्याउन इमेज पिडितद्वारा ज्ञापनपत्र

काठेखोला गाउँपालिकाको नौं वर्षपछि प्रशासनिक भवन निर्माणका लागि ठाउँ टुंङ्गियो

एडियु जोन एकजुकेश एण्ड भिषा सेन्टर बागलुङको बुर्तिबाङमा

धान दिवसको अवसरमा कृषक पुरस्कृत

ताजा समाचार

ट्रेन्डिङ

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com