Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

धार्मिक सम्मेलन तथा चैत्राष्टमी मेलाको खर्च ४८ लाख

  • नेपाल सञ्चार
  • ७ महिना अगाडि

बागलुङ.१ वैशाख । कालिका भगवति गुठि व्यवस्थापन समितीले आयोजना गरेको धार्मिक सम्मेलन  तथा चैत्राष्टमी मेलाको खर्च सार्वजनिक गरेको छ ।

धार्मिक सम्मेलन तथा चैत्राष्टमी मेला–२०८१ मा ४८ लाख रुपियाँ बढी खर्च भएको कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले सार्वजनिक जानकारी दिनुभयो ।

खड्काका अनुसार खेलमा ४८ लाख ६२ हजार तीन सय ३७ रुपियाँ खर्च भएको हो । यस मेलामा सबै भन्दा धेरै धार्मिक सम्मेलनमा  खर्च भएको र जसमा  ८ लाख ९४ हजार छ सय ५० रुपियाँ खर्च भएको बताउनुभयो ।

यस्तै मेलाको अवधिमा विभिन्न राष्ट्रिय तथा स्थानीय कलाकारको लागि ७ लाख १४ हजार पाँच सय रुपियाँ, कालिका कप खुल्ला भलिबल प्रतियोगितामा ७ लाख रुपियाँ, राष्ट्रिय लोक दोहोरी गीत प्रतियोगितामा ६ लाख ५० हजार रुपियाँ र अतिथि सत्कारमा पाँच लाख ४४ हजार ७ सय ८४ रुपियाँ खर्च भएको अध्यक्ष खड्काले जानकारी दिनुभयो ।

मेलामा ६२ लाख ७३ हजार पाँच सय रुपियाँ आम्दानी भएको अध्यक्ष खड्काको भनाई छ । उहाँले आम्दानी मध्य २३ लाख ४० हजार रुपियाँ उठन बाँकी रहेको बताउनुभयो । ‘गुठी संस्थान, सहआयोजक, प्रायोजकहरुबाट २३ लाख ४० हजार रुपियाँ उठन बाँकी रहेको छ,’ अध्यक्ष खड्काले भन्नुभयो,‘सम्पूर्ण रकम प्राप्त भएमा खर्च कटाएर १४ लाख ११ हजार एक सय ६३ रुपैयाँ बचत हुनेछ ।’

मेलाको लागि कालिका भगवती मन्दिरबाट २० लाख रुपियाँ, गुठी संस्थानबाट दश लाख रुपियाँ, रमाईलो मेलाबाट १० लाख रुपियाँ, प्रायोजकहरुबाट ११ लाख ८० हजार रुपियाँ, सहआयोजकहरुबाट तीन लाख रुपियाँ, स्टलबाट २ लाख ४० हजार रुपियाँ, आर्थिक सहयोग चार लाख ६० हजार रुपियाँ र स्टलबाट दुई लाख ४० हजार रुपियाँ प्राप्त भएको अध्यक्ष खड्काले बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

महायज्ञमा नौँ करोड रुपैँया भन्दा बढि संकलन

गौशालामा अखण्ड विष्णुसहस्रनाम पाठपारायण

लोक दोहोरी प्रतिष्ठान बागलुङकाे अध्यक्षमा सरस्वती खड्का परियार निर्वाचित

भवन निर्माणका लागि श्रीमद् भागवत सप्ताह ज्ञानविज्ञान महायज्ञ सुरु

बागलुङमा मेयर कप हुँदै

महायज्ञको तयारी अन्तिम चरणमा , एक करोड रकम संकलन

ताजा समाचार

महायज्ञमा नौँ करोड रुपैँया भन्दा बढि संकलन
महायज्ञमा नौँ करोड रुपैँया भन्दा बढि संकलन
गौशालामा अखण्ड विष्णुसहस्रनाम पाठपारायण
गौशालामा अखण्ड विष्णुसहस्रनाम पाठपारायण
लोक दोहोरी प्रतिष्ठान बागलुङकाे अध्यक्षमा सरस्वती खड्का परियार निर्वाचित
लोक दोहोरी प्रतिष्ठान बागलुङकाे अध्यक्षमा सरस्वती खड्का परियार निर्वाचित
भवन निर्माणका लागि श्रीमद् भागवत सप्ताह ज्ञानविज्ञान महायज्ञ सुरु
भवन निर्माणका लागि श्रीमद् भागवत सप्ताह ज्ञानविज्ञान महायज्ञ सुरु
बागलुङमा मेयर कप हुँदै
बागलुङमा मेयर कप हुँदै

ट्रेन्डिङ

महायज्ञमा नौँ करोड रुपैँया भन्दा बढि संकलन

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com