Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

एक करोडकाे अक्षयकोष स्थापना गर्दै बागलुङ सेवा समाज दोहा कतार

  • नेपाल सञ्चार
  • १२ महिना अगाडि

बागलुङ, २ बैशाख । बागलुङ सेवा समाज दोहा कतारले एक करोड स्थापना गर्ने भएको छ ।
समाजको अगुवाईमा ‘कतार बहुद्देश्यीय अक्षयकोष’ स्थापना गर्न लागिएको समाजका संरक्षक होमनाथ शर्माले बताउनुभयो ।

उहाँका अनुसार न्यूनतम १ करोड रुपैयाँको कोषमार्फत दैवीप्रकोप उद्धार, सीपमूलक तालिम पर्यटन प्रवद्र्धन, प्रवासीको तथ्यांक संकलन, सम्मान र पुरस्कार प्रदान तथा रचनात्मक काम गर्ने लक्ष्य राखिएको छ । कोषमार्फत वैदेशिक रोजगारमा गएर फर्केका युवाले गाउँमा उद्यम सञ्चालन गर्न खोजेमा सहयोग गर्ने योजना रहेको शर्माले भन्नुभयो ।
औपचारिक घोषणा अप्रिल १८ अर्थात् आगामी शुक्रबार मात्र गरिने भए पनि अहिलेसम्म ५० लाख संकलन भइसकेको उहाँको भनाई छ ।
सन् २००५ मा स्थापना भएको समाजले कोषको आवश्यकता देखेपछि गत महिनादेखि यो अभियान शुरु भइसकेको थियो । औपचारिक कार्यक्रममार्फत शुक्रबारै एक करोड पु¥याउने लक्ष्य राखिएको हो । कोषमा कतारमा काम गरिरहेका स्थानीय श्रमिकले योगदान गर्नेछन् ।
‘विशेषगरी दैवीप्रकोपका घटनामा तत्काल उद्धार र राहत दिन सकियोस् भनेर कोष स्थापना भएको हो,’ कोषका सदस्य भरत पौडेलले भन्नुभयो, ‘जिल्ला प्रशासनमा दर्तासहित प्रशासनकै अनुमतिमा सहयोग समेत प्रदान गरिनेछ ।’ विदेशमा काम गर्दा अप्ठ्यारोमा परेका युवालाई उद्धार गरेर ल्याउने काममा समाजले पहल गरेको छ । उनीहरुलाई समेत सहयोग गर्नुपरेमा कोषको रकम खर्च गरिने छ ।

बागलुङदेखि कतारमा गएर काम गरेका श्रमिकको तथ्यांक संकलन गर्ने योजना पनि समितिको छ । ‘जनहितकारी काम सँगै कोषले मानवीय सेवा र प्रवासीका लागि आवश्यक जानकारीमूलक बुलेटिन पनि प्रकाशन गर्ने लक्ष्य राखिएको छ ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

प्रबुद्ध युवा समुहको अध्यक्षमा रोहित सुनार

चौथो जेसिज कपको उपाधी उचाल्दै बिजेता बनेको गह्ते युवा क्लव। तश्विर सुजन रेग्मी

चौथो जेसिज कपको उपाधी गहते युवा क्लबलाई

सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यमलाई दिने निर्णय सरकारलाई फिर्ता लिन माग

जेसीज कप: उपाधिका लागि बागलुङ सुधार केन्द्र र गहते युवा क्लब भीड्ने

चौँथो जेसीज कप : सेमीफाइनल समिकरण पूरा

ग्रेस बागलुङको शिक्षा मेला

ताजा समाचार

प्रबुद्ध युवा समुहको अध्यक्षमा रोहित सुनार
प्रबुद्ध युवा समुहको अध्यक्षमा रोहित सुनार
चौथो जेसिज कपको उपाधी गहते युवा क्लबलाई
चौथो जेसिज कपको उपाधी गहते युवा क्लबलाई
सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यमलाई दिने निर्णय सरकारलाई फिर्ता लिन माग
सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यमलाई दिने निर्णय सरकारलाई फिर्ता लिन माग
जेसीज कप: उपाधिका लागि बागलुङ सुधार केन्द्र र गहते युवा क्लब भीड्ने
जेसीज कप: उपाधिका लागि बागलुङ सुधार केन्द्र र गहते युवा क्लब भीड्ने
चौँथो जेसीज कप : सेमीफाइनल समिकरण पूरा
चौँथो जेसीज कप : सेमीफाइनल समिकरण पूरा

ट्रेन्डिङ

‘घरघर र विद्यालयमा उद्यम फैलाऊँ, गरिबीलाई शुन्य बनाऊँ’

अन्य क्याम्पस भन्दा यो क्याम्पस अब्बल छ : खडक केसी

बागलुङमा ५८ प्रतिशत नागरिक स्वास्थ्य विमामा आवद्ध

जेसीज कप: उपाधिका लागि बागलुङ सुधार केन्द्र र गहते युवा क्लब भीड्ने

प्रबुद्ध युवा समुहको अध्यक्षमा रोहित सुनार

ग्रेस बागलुङको शिक्षा मेला

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com