
मध्यरातको बालुवा उत्खनन पश्चात् बडीगाड गाउँपालिकामा तालाबन्दी , जनप्रतिनिधि आएनन् सम्पर्कमा
बागलुङ, ३० भदाै। केहि दिन देखि बडिगाड गाँउपालिकामा चार्चाको विषय बनेको बालुवा काण्डका बारेमा पालिकामा छलफलका लागि पुगेको युवा समुहले पालिका कार्यालयमा ताला लगाएका छन्