Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

मध्यरातको बालुवा उत्खनन पश्चात् बडीगाड गाउँपालिकामा तालाबन्दी , जनप्रतिनिधि आएनन् सम्पर्कमा 

  • नेपाल सञ्चार
  • ३ दिन अगाडि

बागलुङ, ३० भदाै। केहि दिन देखि बडिगाड गाँउपालिकामा चार्चाको विषय बनेको बालुवा काण्डका बारेमा पालिकामा छलफलका लागि पुगेको युवा समुहले पालिका कार्यालयमा ताला लगाएका छन् ।

बडिगाड गाँउपालिका ५ का स्थानिय प्रदिप खरेलले बडिगाड खोलाबाट मध्यरातमा अवैध बालुवा उतख्नन गर्दै गरेको भिडियो सामाजिक संजालमा सार्वजनिक भएपछि विषय सतहमा आएको हो ।

जेन्जी अन्दोलन समिपमै पनि स्थानियले पुन रंगेहात बालुवा उत्खन्न गर्दै गर्दा भेटाएपछि विषय झनै तातेको थियो । आन्दोलनको नाममा पालिकाले पनि एक दिनको शोक बिदा भदौ २७ गते सम्मलाई थप गरेको थियो ।

पालिका बिदा र बागलुङमा प्रशासनले निशेधाज्ञा र कफ्र्यु हटाएपछि आज छलफलका लागि युवाको टोलि पालिका पुगेको थियो । “सामाजिक संजालमा विषय उठेपछि हामि भदौ २४ गते छलफलका लागि पालिका जाने तयारीमा थियौ ।

बडिगाड २ का युवा सुनिल कार्कीले भने जिल्लामा प्रशासनले निशेधाज्ञा लगाएको र देश नै सेनाको सुरक्षामा रहेको बेला सुरक्षाकर्मीकै सल्लाहले हामि फर्किएका थियो ।” जेन्जी समुहका बडिगाड गाँउपालिका ५ का संशुलक अलीले शान्त रहेको बडिगाडमा जेन्जी आन्दोलनकै नामबाट पालिका भदौ २४ गते देखि २७ गते सम्म बिदा भयो आज पालिका खुल्दा समेत अध्यक्ष, उपाध्यक्ष तथा प्रशासकिय अधिकृत कार्यालयमा नभेटिएको र मिलेमहतो रहेको भन्दै आरोप लगाए ।

“आरोपित व्यक्तिले बालुवा निकाल्दै गरेको भिडियो सार्वजनिक भइसकेको पनि एक हप्ता हुन लाग्यो । पालिकाबाट न कुनै विज्ञप्ती आयो न कुनै कार्वाहि भयो । छलफलका लागि युवा पालिका पुग्दा समेत नेतृत्व गर्ने कोहि छैन । उनले भने । यो सब मिलेमहतो नभई सम्भव छैन ।” बडिगाड गाँउपालिकाका निमित्त प्रशासकिय अधिकृत चण्डीराज पौडेलले बालुवा उत्खन्न गर्नेलाई कानुनि कार्वाहि हुने बताए ।

अहिले पालिका अध्यक्ष, उपाध्यक्ष र प्रशासकिय अधिकृत मौखिक जानकारी गराएर बिदामा हुनुहुन्छ । सबैको रोहोबरमा पालिकाले छलफल गर्ने तयारी गर्छ उनले भने । छलफलका लागि पुगेका युवालाई असोज ३ गते पालिका अध्यक्षको निर्देशनले निमित्ति प्रशासकिय अधिकृतले छलफलको लागि डाकेपनि विषय साम्य पार्न जोखिएको र सार्वजनिक बिदाको दिन छलफलमा डाकिएकोले सो विषय मान्य नहुने भन्दै युवाहरुले पालिकामा ताला लगाएका छन ।

उनिहरुले तत्काल सर्वदलिय, सर्वपक्षिय भेलाबाट समाधान खोज्न पनि आग्रह गरेका छन । सार्वजनिक रुपमै विरोध भईरहदा पनि बडिगाड गाँउपालिकाले बालुका उत्खन्न गरिएको क्षेत्र र डम्पिङ गरिएका क्षेत्रको अनुगमन आधिकारीक रुपमा गरेको छैन । अहिलेकै प्रदिप खरेलको समुहले विगतमा पनि यसैगरि बालुका उत्खन्न गरि बेच्ने गरेको युवाले आरोप लगाएका छन् । पालिका सार्वजनिक विषयमा बेखबर जस्तै बन्दा युवामा आक्रोश बढेको छ ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

बागलुङमा चाडपर्व लक्षित सुपथ मुल्य पसल संचालन

बडादशैंको टीकाको उत्तम साइत बिहान ११ः५३ बजे

मध्यरातको बालुवा उत्खनन पश्चात् बडीगाड गाउँपालिकामा तालाबन्दी , जनप्रतिनिधि आएनन् सम्पर्कमा 

 आठजना कैदिबन्दी बागलुङमा पक्राउ

नेतृ सुमना श्रेष्ठले छाडिन् रास्वपा, ‘गल्ती स्वीकार नगर्ने प्रवृत्ति अस्वीकार्य’

राष्ट्रपतिको अपिल : ‘निर्धारित मितिमै निर्वाचन सम्पन्न गर्न सहयोग गरौँ’

ताजा समाचार

बागलुङमा चाडपर्व लक्षित सुपथ मुल्य पसल संचालन
बागलुङमा चाडपर्व लक्षित सुपथ मुल्य पसल संचालन
बडादशैंको टीकाको उत्तम साइत बिहान ११ः५३ बजे
बडादशैंको टीकाको उत्तम साइत बिहान ११ः५३ बजे
वडाध्यक्ष केसीले फिर्ता लिए राजीनामा
वडाध्यक्ष केसीले फिर्ता लिए राजीनामा
मध्यरातको बालुवा उत्खनन पश्चात् बडीगाड गाउँपालिकामा तालाबन्दी , जनप्रतिनिधि आएनन् सम्पर्कमा 
मध्यरातको बालुवा उत्खनन पश्चात् बडीगाड गाउँपालिकामा तालाबन्दी , जनप्रतिनिधि आएनन् सम्पर्कमा 
 आठजना कैदिबन्दी बागलुङमा पक्राउ
 आठजना कैदिबन्दी बागलुङमा पक्राउ

ट्रेन्डिङ

काठमाडौँ उपत्यकामा दिउँसो कर्फ्यु हट्यो, साँझदेखि मात्र लागू हुने

सुशीला कार्कीलाई सरकार प्रमुख बनाउन सहमति, संसद् विघटनमै अड्कियो वार्ता

जेनजीको प्रदर्शन : मृत्यु हुनेको सङ्ख्या ५१ पुग्यो

नख्खु कारागार फर्किए रवि लामिछाने, थप सुरक्षाको माग

“युवाले व्यवस्था उल्टाउन नभई नागरिकको अवस्था फेर्न आन्दोलन गरेका हौ”

लैंगिक हिंसामा महिला र दलितमा पिडित बागलुङमा बढि

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com