Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

इनिसा विक हत्या प्रकरणको छानविन र दोषीलाई कारवाहीको माग गर्दै प्रवुद्ध युवा समूह बागलुङको विरोध प्रदर्शन

  • नेपाल सञ्चार
  • १ महिना अगाडि

बागलुङ, २८ फागुन । सुर्खेतकी इनिसा विक हत्या प्रकरणको छानविन र दोषीलाई कडा भन्दा कडा कारवाहीको माग गर्दै प्रवुद्ध युवा समूह बागलुङले बागलुङ बजारको लोकतान्त्रिक चोकमा विहिबार विरोध प्रदर्शन गरेका छन् ।

इनिसाको न्याय हाम्रो आवाज, पहिला निर्मला अहिले इनिसा अब सहिदैन, बलात्कारीलाई सजाय देउ, पीडितलाई न्याय देउ, अपराधिलाई कारवाही गर, बलत्कार लुकाउने होइन रोक्ने हो लगाएत लेखिएका प्लेकार्ड युवाहरुले प्रदर्शन गरेका थिए ।

समिट चोकबाट विरोध जुलुस विभिन्न चोक परिक्रमपछि लोकतान्त्रिक चोकमा विरोध सभामा परिणत भएको प्रवुद्ध युवा समूह बागलुङका सल्लाहकार दिलिप प्रतेलले बताउनुभयो ।

साथै युवाहरुले सवै बलात्कारका घटनाहरुको निष्पक्ष छानविनका लागि उच्चस्तरीय आयोग गठन गर्न र कडा सजायको कानुन निर्माण गर्न सांसदहरुलाई माग गरेको प्रवुद्ध युवा समूहका अध्यक्ष रोहित सुनारले बताउनुभयो ।

गत शनिबार वीरेन्द्रनगर–४ सहिदपार्क नजिकैको जनजागरण सामुदायिक वनमा विकको बलात्कारपछि हत्या भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

चौथो जेसिज कपको उपाधी उचाल्दै बिजेता बनेको गह्ते युवा क्लव। तश्विर सुजन रेग्मी

चौथो जेसिज कपको उपाधी गहते युवा क्लबलाई

सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यमलाई दिने निर्णय सरकारलाई फिर्ता लिन माग

जेसीज कप: उपाधिका लागि बागलुङ सुधार केन्द्र र गहते युवा क्लब भीड्ने

बागलुङमा भूतपूर्व सैनिक सम्मेलन सम्पन्न

बागलुङमा ५८ प्रतिशत नागरिक स्वास्थ्य विमामा आवद्ध

बागलुङ बजारमा हाइमाष्ट बत्ती

ताजा समाचार

प्रबुद्ध युवा समुहको अध्यक्षमा रोहित सुनार
प्रबुद्ध युवा समुहको अध्यक्षमा रोहित सुनार
चौथो जेसिज कपको उपाधी गहते युवा क्लबलाई
चौथो जेसिज कपको उपाधी गहते युवा क्लबलाई
सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यमलाई दिने निर्णय सरकारलाई फिर्ता लिन माग
सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यमलाई दिने निर्णय सरकारलाई फिर्ता लिन माग
जेसीज कप: उपाधिका लागि बागलुङ सुधार केन्द्र र गहते युवा क्लब भीड्ने
जेसीज कप: उपाधिका लागि बागलुङ सुधार केन्द्र र गहते युवा क्लब भीड्ने
चौँथो जेसीज कप : सेमीफाइनल समिकरण पूरा
चौँथो जेसीज कप : सेमीफाइनल समिकरण पूरा

ट्रेन्डिङ

‘घरघर र विद्यालयमा उद्यम फैलाऊँ, गरिबीलाई शुन्य बनाऊँ’

अन्य क्याम्पस भन्दा यो क्याम्पस अब्बल छ : खडक केसी

बागलुङमा ५८ प्रतिशत नागरिक स्वास्थ्य विमामा आवद्ध

जेसीज कप: उपाधिका लागि बागलुङ सुधार केन्द्र र गहते युवा क्लब भीड्ने

प्रबुद्ध युवा समुहको अध्यक्षमा रोहित सुनार

ग्रेस बागलुङको शिक्षा मेला

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com