Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

११६औं देवकोट जयन्ती बागलुङमा पनि मनाईयो

  • सुजन रेग्मी
  • २ वर्ष अगाडि

बागलुङ,१५ कार्तिक । विद्यामन्दिर पुस्तकालय बागलुङले लक्ष्मी प्रसाद देवकोटा एक सय १६ औं जयन्ती मनाईएको छ । पुस्तकालयले प्रतियोगितात्मक कविता गोष्ठी एवं परिचर्चा कार्यक्रम गरि जयन्ती मनाइएको हो ।
कार्यक्रम बागलुङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद सुवेदिले उद्घाटन गर्नुभएको थियो । कार्यक्रममा बोल्दै साहित्यक कार्यक्रमलाई निरन्तरता दिन आवश्यक रहेको बताउनुभयो ।

कार्यक्रमम देवकोटा जयन्ती संयोजन समितिका संरक्षक काजी रोशनले जयन्तीका विषयमा केही समय यता निरन्तरता पाउन नागरिकहरुले चासो दिएको बताउनुभयो । उक्त कार्यक्रममा गोविन्द सुवेदी, रामचन्द्र शर्मा (मुक्ती), चन्द्र बहादुर के सी, विद्यार्थी पुस्तिका सुवेदी, यामनाथ आचार्य, पुस्तकालयका पुर्व अध्यक्ष मुकेशचन्द्रराज भण्डारीहरुले कविता बाचन प्रतियोगितामा सहभागी भएका थिए ।

उक्त कार्यक्रममा अप्रतियोगिको रुपमा नेपाल पत्रकार महासंघ बागलुङका सचिव विजय रानाले सहभागी जनाएका थिए । प्रतियोगितामा सहभागी गोविन्द सुवेदी प्रथम, रामचन्द्र शर्मा दृतिय र यमनाथ आचार्य तृतीय भएका थिए ।

कार्यक्रममा नेकपा एमाले बागलुङका अध्यक्ष हिरा बहादुर केसी, साहित्यकार प्रेम छोटा, हरि पाण्डे लगाएतले देवकोटाको चर्चा गरेका थिए । उनिहरुले साहित्य क्षेत्रमा देवकोटाको ठूलो महत्व रहेको बताउदै देवकोटा लाई सदैव सम्झन पर्ने बताउनुभयो । कार्यक्रममा विद्या मन्दिर पुस्तकालयका अध्यक्ष राम थापाको अध्यक्षता, उपाध्यक्ष रामचन्द्र शर्माको स्वागत र सचिव राजन प्रसाद शर्माको सञ्चालनमा सम्पन्न भएको थियो ।

१

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

सरकारी तथा सार्वजनिक जग्गाको संरक्षण र अभिलेख व्यवस्थापनलाई प्रभावकारी बनाउन जिल्ला प्रशासन कार्यालय बागलुङले स्थानीय तहलाई निर्देशन

कालाञ्जर क्षेत्रमा एक वर्षे महायज्ञ

काठेखोलामा सांसद खड्काले गरे जनतासँग भेटघाट

नेपाली सेनाको कालीजंग गणमा घोडाबाधेमा सैन्य आधार तालिम सम्पन्न, ९७ जना सैन्यहरू दीक्षित

प्रजिअ मार्फत प्रधानमन्त्रीलाई पत्रकार महासंघ बागलुङ शाखाले बुझायो ज्ञापनपत्र

सडक आयोजनामा भइरहेको ढिलासुस्ती रोक्नुपर्नेमा सरोकारवालाको जोड

ताजा समाचार

सरकारी तथा सार्वजनिक जग्गाको संरक्षण र अभिलेख व्यवस्थापनलाई प्रभावकारी बनाउन जिल्ला प्रशासन कार्यालय बागलुङले स्थानीय तहलाई निर्देशन
सरकारी तथा सार्वजनिक जग्गाको संरक्षण र अभिलेख व्यवस्थापनलाई प्रभावकारी बनाउन जिल्ला प्रशासन कार्यालय बागलुङले स्थानीय तहलाई निर्देशन
कालाञ्जर क्षेत्रमा एक वर्षे महायज्ञ
कालाञ्जर क्षेत्रमा एक वर्षे महायज्ञ
सुख्खा पहिरोले डोजर पुर्दा चालकको मृत्यु
सुख्खा पहिरोले डोजर पुर्दा चालकको मृत्यु
काठेखोलामा सांसद खड्काले गरे जनतासँग भेटघाट
काठेखोलामा सांसद खड्काले गरे जनतासँग भेटघाट
नेपाली सेनाको कालीजंग गणमा घोडाबाधेमा सैन्य आधार तालिम सम्पन्न, ९७ जना सैन्यहरू दीक्षित
नेपाली सेनाको कालीजंग गणमा घोडाबाधेमा सैन्य आधार तालिम सम्पन्न, ९७ जना सैन्यहरू दीक्षित

ट्रेन्डिङ

कालाञ्जर क्षेत्रमा एक वर्षे महायज्ञ

सरकारी तथा सार्वजनिक जग्गाको संरक्षण र अभिलेख व्यवस्थापनलाई प्रभावकारी बनाउन जिल्ला प्रशासन कार्यालय बागलुङले स्थानीय तहलाई निर्देशन

काठेखोलामा सांसद खड्काले गरे जनतासँग भेटघाट

सुख्खा पहिरोले डोजर पुर्दा चालकको मृत्यु

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com