रुचाइँदै गायक विष्णु खत्रीको देउसी गीत (भिडियो सहित)

बागलुङ, कात्तिक १६ गते । लोकगायक विष्णु खत्रीको देउसी गीत ‘लाहुरे बाको आँगनी’लाई दर्शक/स्रोताले रुचाएका छन् । सार्वजनिक भएको दुई दिनमै गीत युट्युब ट्रेन्डिङको ४७औँ स्थानमा उक्लेको छ । आइतबार बिहानसम्म गीतले झण्डै एक लाख ...

बलिउड अभिनेत्री काजलको विवाह

मुम्बई । बलिउड अभिनेत्री काजल अग्रवाल प्रेमी गौतम किचलुसँग शुक्रबार वैवाहिक बन्धनमा बाँधिएकी छन् । काजलको विवाह मुम्बईको ताज होटलमा भएको हो । कोरोना भाइरसको महामारीका कारण विवाहमा सानो जमघट थियो । यसैबीच काजल र गौतमको व...

बलिउडकी चर्चित नृत्य निर्देशक सरोज खानको निधन

काठमाडौँ । बलिउडकी चर्चित नृत्य निर्देशक सरोज खानको ७१ बर्षको उमेरमा शुक्रबार बिहान निधन भएको छ । उहाँले हवा हावाइ, ढक ढक र एक दो तीनलगायतका दर्जनौ चर्चित गितको नृत्य निर्देशन गर्नुभएको थियो । उहाँ बलिउडमा झण्डै चार दशक ...

अभिनेता सुशान्त पछिल्लो केही समयदेखि डिप्रेसनमा थिए

एजेन्सी । यतिबेला अभिनेता सुशान्त सिंह राजपूतको आत्महत्याको खबरले दर्शक, मिडियादेखि बलिउडसम्म स्तब्ध छ । सबैले उनको आत्मत्याको कारणबारे विभिन्न अड्कल काटिरहेका छन् । भने मुम्बई प्रहरीले उनको आत्महत्याबारे छानबिन गरिरहेको...

आइसुलेसन वार्डमा सङ्क्रमितकाे डान्स (भिडियाे सहित)

बुटवल, बैशाख २३ गते । गत शुक्रबार रुपन्देहीको कोटहीमाई गाउँपालिका वडा नं. १ पुर्निहवाका २५ वर्षीय युवामा कोरोना भाइरसको संक्रमण पुष्टि भयो । वैशाख ५ गते भारतबाट गाउँ आएका उनलाई सोही दिन गाउँपालिकाको क्वारेन्टाइनमा राखिएक...

गायक रामकृष्ण ढकाल र श्रीमती निलमको सम्बन्धविच्छेद

काठमाडौं, ९ पुस । गायक रामकृष्ण ढकालको सम्बन्धविच्छेद भएको छ । पत्नी निलम साह ढकालले दिएको सम्बन्धविच्छेदको निवेदनमा जिल्ला अदालत काठमाडौंका न्यायाधीश विदुर कोइरालाको इजलासमा सम्बन्ध विच्छेद गर्न उनीहरुले मिलापत्र गरेका...

आलियासँग चुम्बनको दृश्यका कारण सलमानले छाडे ‘इन्साअल्ला’

छायांकनमा जान केही समय मात्र बाँकी रहँदा बलिउडका सफल निर्देशक संजय लिला भन्सालीको चलचित्र ‘इन्साअल्ला’को निर्माण स्थगित गरिएको थियो । चलचित्रको रिलिज डेट समेत आउँदो बर्षको इदलाई तोकिएको थियो ।  तर, अन्तिम समयमा आएर यो...

दीपिकाको गाउन सम्हाल्दै रणवीर

बुधबार बेलुकी भारतको चर्चित अवार्ड ‘आइफा अवार्ड’ सम्पन्न भएको छ । नेपालमा हुने चर्चा चलेपनि व्यापक विरोध भएपछि यो अवार्ड यसपटक भने भारतमा नै आयोजना भएको थियो । यो अवार्ड विदेशमा आयोजना हुँदै आएको थियो । आइफा अवार्डमा ...

नकारात्मक ट्रोललाई पनि सकारात्मक रुपमा लिनुपर्छः साम्राज्ञी

केही समय अगाडि चलचित्र ‘जय भोले’मा काम नगर्दा नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहको एउटा खबर भाइरल नै भयो । चलचित्रमा गाउँले भूमिका भएका कारण साम्राज्ञीले काम नगरेको खबर भाइरल भयो ।  यसले साम्राज्ञीलाई निकै नै ठूलो असर...

छायांकनमा नजादै ‘एन्टी हिरो’को ओभरसिज राइट्स विक्री

नेपाली चलचित्र क्षेत्रमा केही ब्यानर र केही कलाकारको चलचित्रलाई लगानी उठाउन समस्या छैन । कलाकारले आफ्नो ब्रान्ड बनाउने हो र ब्यानरलाई दर्शकले पत्याउने हो भने लगानीकर्ता सुरक्षित हुन्छन् ।  तिहारपछि छायांकनको तयारीमा र...