‘तीन दिनभित्र कोरोना बीमा भुक्तानी गर्नू’

काठमाडौँ, मंसिर १८ गते । अर्थ मन्त्रालयले कोरोना बीमाको दाबी भुक्तानी तीन दिनभित्र गरिसक्ने व्यवस्था मिलाउन बीमा समितिलाई निर्देशन दिएको छ । पछिल्ला दिनमा कोरोना बीमा दाबी भुक्तानीमा अन्योल सिर्जना भएको तथा बीमकले सास्त...

कोरोना अनुभव : यस्तो पो सरकारी अस्पताल ! स्वास्थ्यकर्मी हुनु त …

काठमाडौं, मंसिर १४ गते । चिटचिट पसिनाले गञ्जी चिसो भयो । रिँगटा चल्न थाल्यो । मैले यतिविघ्न टाउको दुखेको जीवनमा कहिल्यै अनुभव गरेको थिइन । ज्वरोको तापक्रम १०० डिग्रीभन्दा माथि नै थियो । उठ्न कोशिस गरेँ । खुट्टा टेकिएन...

बागलुङ नगरपालिका कोरोना व्यवस्थापनमा उत्कृष्ट

बागलुङ, मङ्सिर १४ गते । कोरोना सङ्कट व्यवस्थापनमा बागलुङ नगरपालिका बागलुङ उत्कृष्ट कार्य गर्ने स्थानीय तहमा सुचीकृत भएको छ । दश स्थानीय तह रहेको बागलुङमा गण्डकी स्वास्थ्य निर्देशनालय पोखराले बागलुङ नगरलाई उत्कृष्ट ११ मध्...

गण्डकीका १९ अस्पतालमा आइसियु र भेन्टिलेटर सुविधा

पोखरा, मङ्सिर १४ । गण्डकी प्रदेशका सरकारी तथा नीजि अस्पतालहरु उपकरणयुक्त बन्न थालेका छन् । केही समय अगाडिसम्म एक सरकारी र केही नीजि अस्पतालमा मात्र रहेका भेन्टिलेटर तथा सघन उपचार कक्ष (आइसियु) रहेकोमा अहिले सबै जिल्ला अस...

भुँडी घटाउने १८ उपाय

डा हेमराज कोइराला भँडी लाग्नु वा धेरै मोटाउनु अस्वस्थ शरीरको सूचक हो। मोटोपन आफैंमा कुनै रोग होइन तर मोटाउन थालेपछि शरीरमा अनेकौं रोगले घर बनाउन थाल्छन्। अस्वभाविक रुपमा भुँडी लाग्नु वा शरीरमा अत्यधिक बोसो जम्नुलाई चि...

विश्वभर कोरोना संक्रमितको संख्या पाँच करोड १९ लाखभन्दा बढी

बेइजिङ, कार्तिक २७ गते । विश्वभर पाँच करोड १९ लाख ७५ हजारभन्दा बढी व्यक्ति कोभिड–१९ बाट सङ्क्रमित भएको जोन हकिन्स विश्वविद्यालयद्वारा संकलन गरिएको तथ्याङ्कमा उल्लेख छ । सबैभन्दा बढी अमेरिकामा एक करोड ३८ लाख चारहजारभन्दा...

गण्डकी प्रदेशमा कोभिड–१९ रोकथामका लागि २५ करोड खर्च

पोखरा, कात्तिक २४ गते । विश्व महामारीको रुपमा फैलिएको कोराना नियन्त्रणका लागि २५ करोड २६ लाख २३ हजार तीन सय ३६ रुपैयाँ खर्च भएको छ । गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर केसीले कोभि...

कोरोना भाइरसबाट विश्वमा बाह्र लाख ५० हजारभन्दा बढीको मृत्यु

वासिङ्टन, कात्तिक २३ गते । चीनको हुृबे प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरबाट शुरु भएको कोरोना भाइरसबाट हालसम्म १२ लाख ५० हजार ४९० व्यक्तिको मृत्यु भएकोे जोन्स हप्किङ विश्वविद्यायलले आइतबार जानकारी दिएको छ । गत डि...

चौबिस घण्टामा २६९ सङ्क्रमित थपिए, तीन जनाको मृत्यु

गण्डकी । गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा २६९ जना कोरोना सङ्क्रमित थपिएका छन् भने तीन जनाको मृत्यु भएको छ । कास्कीको पोखरा महानगरपालिका—१५ का ८१ बर्षीय कोरोना सङ्क्रमित पुरुषको आज बिहान होम आइसोलेसनमा रहेकै क्रममा न...

सबैको उपचार गर्न सक्ने गरी स्वास्थ्य पूर्वाधार तयारी अवस्थामा : मन्त्री ढकाल

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकालले कोरोना भाइरस सङ्क्रमित सबै नागरिकको उपचार गर्न सक्ने गरी स्वास्थ्य पूर्वाधारहरू तयारी अवस्थामा रहेको बताउनुभएको छ । मन्त्री ढकालले आज भिडियो सन्देश दिँदै सरकार ...