Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

श्रम शिक्षा सम्बन्धी अभिमुखीकरण कार्यक्रम बागलुङमा सम्पन्न

  • २ वर्ष अगाडि

बागलुङ, पौष १४ । श्रम शिक्षा सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।श्रम तथा रोजगार कार्यालय पोखराको आयोजना र बागलुङ उद्योग वाणिज्य संघको समन्वयमा श्रमिक शिक्षा सम्बन्धी अभिमुखकरण कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा बोल्दै गण्डकी प्रदेश सभा सदस्य डिल्लिराम सुवेदीले देशको आर्थिक सुधारको लागि औद्योगिक क्षेत्रको नीतिगन सुधारको आवश्यकता रहेको बनाउनु भएको छ । अर्थतन्त्र सुधारको लागि नीतिमा व्यापक सुधारको प्रतिक्षा भैरहेको भन्दै नीतिगत सुधारले मात्रै नेपालको नीजि क्षेत्रकोले फड्को मार्ने धारणा राख्नु भयो । नेपाली रोजगारीको लागि विदेश पलायन भैरहेको र श्रमको क्षेत्रमा खोजेको श्रमिक नपाउने समस्या रहेको बनाउनु भयो । नेपालमा भारतीय कामदार ल्याउन पर्ने अवस्था विद्यमान रहेको, नेपाली रोजगरीको खोजीमा वाहिर जाने गरेको तर नेपालबाट भारतले ठूलो मात्रामा रेमिट्यान्स भित्राउने गरेको बनाउनु भयो

कार्यक्रममा श्रम तथा रोजगार कार्यालय पोखराका इन्जिनियर इश्वरमणी भण्डारीले श्रमिक शिक्षा र कानूनी व्यवस्था वारे जानकारी, कार्यालय प्रमुख वरिष्ठ श्रम अधिकृत सुरेश ढकालले श्रम अडिट सम्बन्धी विद्यमान कानूनी प्रावधान, आवश्यकता, महत्व सम्बन्धी जानकारी र बाल समन्वय अधिकृत बद्रीप्रसाद वाग्लेले बाल अधिकार र बालश्रम सम्बन्धि कानूनी व्यवस्था वारे जानकारी दिनु भएको थियो ।


बागलुङ उद्योग वाणिज्य संघ बागलुङका अध्यक्ष नरेश कँडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत तथा कार्यक्रमबारे जानकारी श्रम तथा रोजगार कार्यालयका नायब सुब्बा जिवाखर शर्मा दिनु भएको थियो । कार्यक्रम बागलुङ उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष राजन कुमार शाक्यको धन्यवाद मन्तव्य र महासचिवऋषिराम गौतमको संचालनमा सम्पन्न भएको थियो । कार्यक्रममा संघमा आबद्ध उद्योगि व्यवसायीहरुको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

बागलुङ बन्यो डेङ्गुको ‘हटस्पट’ जिल्ला

बागलुङमा प्रदेशस्तरीय तीज नृत्य प्रतियोगिता हुने

चिप्लेटी बसपार्कबाट साना सवारी साधन संचालन हुने

बागलुङका उद्यमीलाई साबुन बनाउने तालिम

सामाजिक सञ्जालको दुरुपयोग रोक्न प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बझाईयो

संस्कृति संस्कार संरक्षण गराै : सांसद काउचा मगर

ताजा समाचार

बागलुङ बन्यो डेङ्गुको ‘हटस्पट’ जिल्ला
बागलुङ बन्यो डेङ्गुको ‘हटस्पट’ जिल्ला
बागलुङमा प्रदेशस्तरीय तीज नृत्य प्रतियोगिता हुने
बागलुङमा प्रदेशस्तरीय तीज नृत्य प्रतियोगिता हुने
चिप्लेटी बसपार्कबाट साना सवारी साधन संचालन हुने
चिप्लेटी बसपार्कबाट साना सवारी साधन संचालन हुने
बागलुङका उद्यमीलाई साबुन बनाउने तालिम
बागलुङका उद्यमीलाई साबुन बनाउने तालिम
सामाजिक सञ्जालको दुरुपयोग रोक्न प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बझाईयो
सामाजिक सञ्जालको दुरुपयोग रोक्न प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बझाईयो

ट्रेन्डिङ

बागलुङ बन्यो डेङ्गुको ‘हटस्पट’ जिल्ला

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com