अफगानिस्तानमा गृहयुद्ध हुनसक्छः अमेरिकी सैन्य कमाण्डर

काठमाडौं । अमेरिकाका एक वरिष्ठ सैनिक कमाण्डरले अमेरिकी सेना फिर्ता भएपछि अफगानिस्तानमा गृहयुद्ध हुनसक्ने चेतावनी दिएका छन् । पछिल्लो केही समययता निरन्तर अमेरिकाको गठबन्धनमा आबद्ध मुलुकले अफगानिस्तानबाट आफ्ना सैनिक फिर...

एकै दिन भारतमा थपिए चार लाख १४ हजार संक्रमित

काठमाडौं । भारतमा कोरोना कहर जारी छ। दिनप्रतिदिन संक्रमित र मृतकको संख्याले नयाँ कीर्तिमान राखिरहेको छ। यसैबीच पछिल्लो चौबिस घण्टामा भारतमा ४ लाख १४ हजार १८८ संक्रमित थपिएका छन्। योअवधिमा ३ हजार ९१५ जना संक्रमितको मृत्...

भारतमा एकै दिन कोभिडबाट तीन हजार ४१७ को मृत्यु, तीन लाख ६८ हजार संक्रमित

नयाँ दिल्ली, वैशाख २० गते । भारतमा कोरोनाभाइरस (कोभिड–१९) को संक्रमणबाट पछिल्लो २४ घण्टामा तीन हजार ४१७ जनाको मृत्यु भएको छ । भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार २४ घण्टाको अवधिमा तीन लाख ६८ हजार नयाँ ...

म्यानमारमा आन्दोलनका क्रममा अहिलेसम्म ७०१ को मृत्यु

क्वालालमपुर, ३० चैत गते । सैनिकले सत्ता नियन्त्रणमा लिएपछि भएको आन्दोलनका क्रममा म्यानमारमा अहिलेसम्म कम्तिमा ७०१ जनाको मृत्यु भएको छ । आन्दोलनमा लागेकै आरोपमा अरु तीन हजार एक सयभन्दा बढीलाई सुरक्षाकर्मीहरुले थुनामा राख...

भारतमा कोभिड तिब्ररुपमा फैलिन थाल्यो, एकै दिन ४४ हजार सङ्क्रमित

नयाँदिल्ली, चैत ८ गते । भारतमा कोरोनाभाइरसबाट एकै दिनमा झण्डै ४४ हजार सङ्क्रमित थपिएका छन् । सरकारी अधिकारीहरुले आइतबार बिहान दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा भारतमा थप ४३ हजार ८४६ जना कोरोनाभाइरसबाट सङ्क्रमित भए...

हवाई कारबाहीमा २३ लडाकू मारिए

मैमाना, अफगानिस्तान, फागुन २० गते । अफगानिस्तानको उत्तरी प्रान्त फर्याबको काइसार र आल्मार जिल्लामा लुकेर बसेका तालिबान लडाकूविरुद्ध सेनाको लडाकू विमानद्धारा गरिएको एक कारबाहीमा परी कम्तीमा २३ तालिबान लडाकू मारिएका उत्तरी...

कोभिड–१९ बाट अत्यधिक प्रभावित इटलीमा गरीबीको दर उच्च

रोम, फागुन २० गते । कोरोनाभाइरस महामारीले ग्रसित इटलीको अर्थव्यवस्था अत्यधिक प्रभावित भएसँगै यहाँको गरीबीको दर पनि १५ वर्ष यताकै उच्च देखिएको छ । इटलीमा सन् २००५ पछि गत बर्ष गरिबीको दर बढेर उच्च स्तरमा पुगेको बिहीबार सार...

भारतमा एक करोड ११ लाख भन्दा बढी कोरोना सङ्क्रमित

नयाँदिल्ली, फागुन १९ गते । भारतमा गत २४ घण्टामा १४ हजार ९८९ जना कोरोना सङ्क्रमित थपिएपछि कोरोना सङ्क्रमितको सङ्ख्या एक करोड ११ लाख ३९ हजार पुगेकोे केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बुधबार जनाएको छ । भारत...

कंगो र गुएनामा इबोलाको संक्रमण, ११ जनाको मृत्यु

आदिस अबाबा, फागुन १९ गते । अफ्रिकी देशहरु कंगो र गुएनामा इबोलाका नयाँ संक्रमितहरु भेटिएको बताइएको छ । ती देशमा पछिल्ला केही दिन यता २८ जना व्यक्तिमा इबोलाको संक्रमण भेटिएको बताइएको हो । अफ्रिकन सेन्टर फर डिजीज कन्ट्रोल ...

नाइजेरियामा सशस्त्र समूहद्वारा ३१७ विद्यार्थी अपहरण

कानो, फागुन १४ गते । नाइजेरियाको उत्तरपश्चिम क्षेत्रबाट एक सशस्त्र समूहले शुक्रबार ३१७ विद्यार्थीलाई अपहरण गरेको प्रहरी पुष्टि गरेको छ । अपहरित विद्यार्थीको खोजी भइरहेको बताइएको छ । प्रहरी प्रवक्ता मोहम्मद सेहुले एक विज...