Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

काशीराम भण्डारीले ल्याए परदेशीको पीडा र गाउँको सम्झना बोकेको ‘देशै पियारो’, भिडिओसहित

  • नेपाल सञ्चार
  • २२ सेकेन्ड अगाडि

काठमाडौं, १८ असोज । बाध्यताले आफ्नो गाउँ, घर–आँगन र मातृभूमि छोडेर परदेशिनुपरेका नेपालीहरूको पीडा, संघर्ष र जन्मभूमिप्रतिको प्रेमलाई समेटिएको गीत ‘देशै पियारो’ सार्वजनिक भएको छ।

सर्जक काशीराम भण्डारीको प्रस्तुतिमा आएको ‘देशै पियारो’ ले परदेशमा रहेर परिवारको सुख, भविष्य र जीवनयापनका लागि दुःख तथा पसिना बगाइरहेका नेपालीहरूको भावनालाई गीतमार्फत प्रस्तुत गरेको छ।

गित भण्डारिकै युट्युब च्यानल मार्फत शनिवार सार्वजनिक गरिएको हो ।

गीतकार तथा कलाकार काशीराम भण्डारी नेपाल कल्याण समाज जापानका वरिष्ठ उपाध्यक्षसमेत हुन । जापानमा रहेर सामाजिक क्षेत्रमा समेत सक्रिय भण्डारीले आफ्नो सिर्जनामार्फत परदेशी नेपालीको भावना, गाउँघरको सम्झना र मातृभूमिप्रतिको आत्मीयतालाई अभिव्यक्त गर्ने प्रयास गरेका छन ।

परदेशमा जति नै धन–दौलत कमाइए पनि आफ्नै गाउँको माटो, घर–आँगन र बाल्यकालका सम्झनाहरू मनबाट टाढा नहुने भाव गीतमा समेटिएको सर्जक भण्डारी बताए। विशेषगरी आटो ढिँडो, रोटी, गुन्द्रुकको झोल र गाउँघरको आत्मीयतालाई परदेशी जीवनको सम्झनासँग जोडिएको उनको भनाइ छ ।

‘देशै पियारो’ मार्फत परदेशी जीवनको भौतिक संघर्षसँगै मनभित्र सधैँ जीवित रहने गाउँ, आफ्ना मान्छे र माटोको मायालाई प्रस्तुत गरिएको छ।

गितमा गायक सरोज बिरहि कार्किको आवाज रहेको छ । सङ्गित सम्योजन पनि कार्किको नै रहेको छ भने यस्को मिक्सिङ मनोज परियारले गरेका छन । मिलन श्रेष्ठ ले निर्देशन गरेको म्युजिक भिडिओको मुख्य अभिनय मा काशिराम भण्डारि र समिक्षा सापकोटालाइ देख्न सकिन्छ ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

काशीराम भण्डारीले ल्याए परदेशीको पीडा र गाउँको सम्झना बोकेको ‘देशै पियारो’, भिडिओसहित

बागलुङ बन्यो डेङ्गुको ‘हटस्पट’ जिल्ला

बागलुङमा प्रदेशस्तरीय तीज नृत्य प्रतियोगिता हुने

चिप्लेटी बसपार्कबाट साना सवारी साधन संचालन हुने

बागलुङका उद्यमीलाई साबुन बनाउने तालिम

सामाजिक सञ्जालको दुरुपयोग रोक्न प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बझाईयो

ताजा समाचार

काशीराम भण्डारीले ल्याए परदेशीको पीडा र गाउँको सम्झना बोकेको ‘देशै पियारो’, भिडिओसहित
काशीराम भण्डारीले ल्याए परदेशीको पीडा र गाउँको सम्झना बोकेको ‘देशै पियारो’, भिडिओसहित
सिगाना तित्याङ समाज जापानको १९ सदस्यीय कार्यसमिति गठन, अध्यक्षतामा प्रकाश खड्का
सिगाना तित्याङ समाज जापानको १९ सदस्यीय कार्यसमिति गठन, अध्यक्षतामा प्रकाश खड्का
पहिरोमा परि एक जनाको मृत्यु
पहिरोमा परि एक जनाको मृत्यु
नाग्लिवाङका टोल विकास संस्थाको दुई लाखभन्दा बढी सहयोग
नाग्लिवाङका टोल विकास संस्थाको दुई लाखभन्दा बढी सहयोग
बागलुङ बन्यो डेङ्गुको ‘हटस्पट’ जिल्ला
बागलुङ बन्यो डेङ्गुको ‘हटस्पट’ जिल्ला

ट्रेन्डिङ

काशीराम भण्डारीले ल्याए परदेशीको पीडा र गाउँको सम्झना बोकेको ‘देशै पियारो’, भिडिओसहित

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com