भारत र पाकिस्तान : हेड टु हेडमा को अघि ?

काठमाडौं, ७ कात्तिक । यूएई र ओमानमा जारी टी-२० विश्वकप क्रिकेटमा आइतबार भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुँदैछ। विश्वकपको सुपर १२ अन्तर्गत आज दुबई इन्टरनेसनल स्टेडियममा यी दुई टिम साँझ ७ः४५ बजे भिड्ने छन्। समूह २ मा रह...

कास्कीमा ९० करोडको लगानीमा एन्फा एकेडेमी बन्दै

पोखरा, ६ कात्तिक । अखिल नेपाल फुटवल एसोसियशनले कास्कीमा एन्फा एकेडेमी निर्माण गर्दैछ । माछापुच्छ«े गाउँपालिकास्थित भेडाबारीमा टेक्निकल सेन्टर निर्माण गर्न लागिएको हो । फिफाको आर्थिक सहयोगमा भेडाबारीको साढे ३ सय रोपनी क्ष...

अल्मुताइरीलाई फाइनल खेलमा प्रतिबन्ध

काठमाडौं, ३० असोज । नेपाली फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले साफ चाम्पियनसिप २०२१ को शनिबार हुने फाइनलमा ‘टेक्निकल एरिया’ मा बस्न नपाउने गरेर कारवाहीको विरोध गरेका छन् । प्रतियोगिताको आयोजक दक्षिण एसिया...

साफ च्याम्पियनसिप : ऐतिहासिक उपाधिको खोजीमा नेपाल

काठमाडौं, ३० असोज । माल्दिभ्समा जारी १३ औं संस्करणको  साफ च्याम्पियनसिप फुटबलको उपाधि भिडन्त आज शनिबार हुँदैछ । राष्ट्रिय रंगशालामा हुने फाइनलमा नेपाल र भारत भिड्ने छन् । नेपाल र भारतबीचको खेल नेपाली समयअनुसार राति ८:४५ ...

चेन्नईले चौंथोपटक जित्यो आईपीएल उपाधि, फाइनलमा कोलकाता पराजित

काठमाडौं, ३० असोज । भारतमा जारी १४ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) को उपाधि चेन्नई सुपर किंग्सले जितेको छ । गएराति दुबई इन्टरनेशनल स्टेडियममा भएको फाइनल खेलमा कोलकाता नाइट राइडर्सलाई २७ रनले पराजित गर्दै तीनपट...

मैत्रीपूर्ण फुटबलमा पुमा टोल विजयी

लमजुङ,  २७ असोज । बेसीशहर नगरपालिका-६ मा भएको टोल स्तरीय फुटबल प्रतियोगितामा पुमागाउँ टोल विजेता बनेको छ । विजय दशमीको अवसरमा चण्डेश्वरी युवा क्लवले मालेबगरमा मैत्रीपूर्ण टोलस्तरिय फुटबल प्रतियोगिता आयोजना गरेको हो । ...

चितवनले पहिलोपटक जित्यो ईपीएल क्रिकेटको उपाधि

काठमाडौं, २३ असोज । चितवन टाईगर्सले बजाज पल्सर एभरेष्ट प्रिमियर लिग (ईपीएल) २०२१ काे उपाधि जितेकाे छ । कीर्तिपुरस्थित टीयू मैदानमा शनिवार भएकाे फाइनलमा पाेखरा राइनाेजलाई ४ विकेटले पराजित गर्दै चितवन पहिलाे पटक च्याम्पियन...

साफ फुटबल : इतिहास कोर्ने दाउमा नेपाल

काठमाडौं, २३ असोज । पहिलो खेलमै आयोजक तथा साविक विजेता माल्दिभ्सविरुद्ध सानदार जित र दोस्रो खेलमा श्रीलंकाविरुद्ध रोमाञ्चक विजयीसँगै नेपालले दक्षिण एसियाली फुटबल महासंघ (साफ) को पुरुष तर्फका ‘साफ च्याम्पियनसिप’मा बलियो प...

ए डिभिजन फुटसल लिगः क्यासल फाइनलमा

पोखरा, २० असोज । पोखरामा जारी ए डिभिजन लिग फुटसल राष्ट्रिय प्रतियोगिताअन्तर्गत बुधबार भएको खेलबाट घरेलु टोली स्पोर्ट्स क्यासल र शंखमूल क्लब फाइनल प्रवेश गरेका छन् । फाइनल प्रवेशका लागि भएको पहिलो खेलमा क्यासलले द राइज...

ईपीएल क्रिकेट : सानदार जितसँगै चितवन पहिलोपटक फाइनलमा

काठमाडौं,२० असोज । सहज जितसहित चितवन टाइगर्स एभरेष्ट प्रिमियर लिग (ईपीएल) टि-ट्वान्टी  क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको  क्रिकेट मैदानमा चितवनले पोखरा राइनोजलाई ९ विकेटले पराज...