Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

प्रथम इन्टर एसएलसी फुटसल टुर्नामेण्ट हुने

  • नेपाल सञ्चार
  • ५ महिना अगाडि

बागलुङ , १ साउन । प्रथम इन्टर स्कूल एसएलसी फुटसल टुर्नामेणट हुने भएको छ ।
केआईसी बागलुङको आयोजनामा हुन लागेको टुर्णामेण्टमा १६ टिम सहभागि हुने केआईसी बागलुङका प्रवन्धक निर्देशक सन्तोस पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार म्याग्दि २ गलकोट २कास्कि १ र बागलुङबाट ११ वटा टिम  गरि १६ टीम सहभागी हुने छन ।

टुर्णामेण्टमाबाट बिजेता हुने टिमले नगद २५ हजार सहित ट्रफि, मेडल र प्रमाण पत्र तथा उपबिजेता हुने टिमले नगद १५ हजार सहित ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गर्ने उहाँले बताउनुभयो । बिद्यागत उत्कृष्ट हुने खेलाडिलाई पनि पुरस्कारको व्यवस्था गरिएको उहाँले जानकारी दिनुभयो । टिम दर्ता शुल्क ३ हजार रहेको उहाँको भनाई थियो ।
क्त खेल बागलुङ नगरपालिका ३ गुठिमा रहेको रस आवर फुटसलमा हुने छ भने भोलि साउन २ गते र ३ गते हुने आयोजकले जनाएको छ ।
उत्कृष्ट बन्ने खेलाडिलाई केआइइसीले आइएल्स तथा पिटिइमा सत प्रतिसत र सहभागी खेलाडिलाई ५० प्रतिसत छुटमा पढाउने उहाँले बताउनुभयो ।

टुर्णामेण्टमासम्पन्न गर्न १ लाख पचास हजार लाग्ने अनुमान गरिएको पौडेलले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

एमालेको महाघिवेशनका लागि बागलुङबाट सर्वसम्मत प्रतिनिधि छनोट

मेयर कपको ट्रफी सार्वजनिक

झ्याम झ्याम पुतली नामको गीत सार्वजनिक ( भिडियो सहित )

बागलुङमा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सुरु

विद्यार्थीको लागि मानसिक तथा मनोसामाजिक अभिमुखीकरण

पुसमा हुने आठौँ  बागलुङ महोत्सवको तयारी तीव्र

ताजा समाचार

एमालेको महाघिवेशनका लागि बागलुङबाट सर्वसम्मत प्रतिनिधि छनोट
एमालेको महाघिवेशनका लागि बागलुङबाट सर्वसम्मत प्रतिनिधि छनोट
मेयर कपको ट्रफी सार्वजनिक
मेयर कपको ट्रफी सार्वजनिक
झ्याम झ्याम पुतली नामको गीत सार्वजनिक ( भिडियो सहित )
झ्याम झ्याम पुतली नामको गीत सार्वजनिक ( भिडियो सहित )
बागलुङमा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सुरु
बागलुङमा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सुरु
पत्रकार महासंघ जापानको अध्यक्षमा श्रेष्ठ र सचिवमा लामिछाने निर्वाचित
पत्रकार महासंघ जापानको अध्यक्षमा श्रेष्ठ र सचिवमा लामिछाने निर्वाचित

ट्रेन्डिङ

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com