Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

मुलपानी एफसीको फुटबल उपाधी सेरा एफसीलाई

  • नेपाल सञ्चार
  • १ दिन अगाडि

बागलुङ,८ कार्तिक । मुलपानी एफसीको फुटबल उपाधी सेरा एफसीले हात पारेको छ ।
मुलपानी स्पोट्र्स क्लबद्वारा आयोजित फाइभ ए साइड फुटबल प्रतियोगितामा ३४ टीम सहभागी भएकोमा सेरा एफसीले मुलपानी एफसी रेडलाई ३÷२ गोल गरि उपाधी हात पार्यो ।

 

 

 

 

 

 

 

 

 

 

उक्त फाइनल खेलको उपाधि हात पार्नका लागी मुलपानी एफसी रेडले सुदार केन्द्रलाई २÷१ अन्तरगोल गरि फाइनल प्रवेश गर्योे भने दोश्रो सेमीफाइनल खेलमा सेरा एफ सीले रेश एफ सीलाई पेनाल्टि सूट आउटमा ४÷३ गोल अन्तरले गोल गर्याे ।
मुलपानी स्पोट्र्स क्लबद्वारा आयोजना गरिएको प्रतियोगितामा विजेता र उपविजेताले हुनेलाई खसी ,ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएका गरिने क्लवका सचिव सागर खत्रीले जानकारी दिए ।उत्कृष्ट गोल किपरमा सेरा एफ सीका गोल किपर असोक खड्का धेरै गोल गर्ने खेलाडि बागलुङ फेलोसिपका गणेश क्षेत्रीले ९ गोल गरे भने मुलपानी रेडका खेलाडी अपसन गौतम उत्कृष्ट खेलाडि घोषित भए उनीहरुलाई ४÷४ हजार रुपैयाँ ,मेडल र प्रमाणपत्र प्रदान गरिएको सचिव खत्रीले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

म्याग्दीमा २० वर्ष अघि भएको एक हत्या घटनामा संलग्न भएको आरोपमा एक जना पक्राउ

मुलपानी एफसीको फुटबल उपाधी सेरा एफसीलाई

अन्तराष्ट्रिय बागलुङ समाज कप’ पालिकास्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधिको गलकोटलाई

बागलुङमा बेलुका नौ बजेसम्म देउसी-भैलो खेल्न पाइने

 जिल्ला खेलकुद विकास समितिको कार्यालय बागलुङ बजारबाट बिहुँमा सारियाे

मुलपानी स्पोर्ट्स क्लबद्वारा फाइभ ए साइड फुटबल प्रतियोगिता हुने

ताजा समाचार

म्याग्दीमा २० वर्ष अघि भएको एक हत्या घटनामा संलग्न भएको आरोपमा एक जना पक्राउ
म्याग्दीमा २० वर्ष अघि भएको एक हत्या घटनामा संलग्न भएको आरोपमा एक जना पक्राउ
मुलपानी एफसीको फुटबल उपाधी सेरा एफसीलाई
मुलपानी एफसीको फुटबल उपाधी सेरा एफसीलाई
अन्तराष्ट्रिय बागलुङ समाज कप’ पालिकास्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधिको गलकोटलाई
अन्तराष्ट्रिय बागलुङ समाज कप’ पालिकास्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधिको गलकोटलाई
बागलुङमा बेलुका नौ बजेसम्म देउसी-भैलो खेल्न पाइने
बागलुङमा बेलुका नौ बजेसम्म देउसी-भैलो खेल्न पाइने
 जिल्ला खेलकुद विकास समितिको कार्यालय बागलुङ बजारबाट बिहुँमा सारियाे
 जिल्ला खेलकुद विकास समितिको कार्यालय बागलुङ बजारबाट बिहुँमा सारियाे

ट्रेन्डिङ

म्याग्दीमा २० वर्ष अघि भएको एक हत्या घटनामा संलग्न भएको आरोपमा एक जना पक्राउ

मुलपानी एफसीको फुटबल उपाधी सेरा एफसीलाई

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com